फुलबारी रंगशाला धरमपुरमा शिबसताक्षी वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता सुरु
अनिलदेब राई धरमपुर, १० पुस–झापाको धरमपुर चौक पुर्व फुलबारी रंगशालमा आजदेखि शिबसताक्षी नगरपालिकाको वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । शिबसताक्षी–१ धरमपुरस्थित फुलबारी रंगशालमा शनिबार वडा स्तरीय भेट्रान…
धरमपुरस्थित फुलबारी रंगशालामा शिबसताक्षी वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता सुरु
गोविन ल्वागुन डुडामारी, १० पुस–दोस्रो शिबसताक्षी वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिताको उद्याटन खेलमा वडा नम्बर ८ ले बिजयी सुरुवात गरेको छ । शिबसताक्षी–१ धरमपुरस्थित प्रस्तवित फुलबारी रंगशलामा आयोजित प्रतियोगितामा वडा…
जङ्गली हात्तिबाट पीडित धरमपुरका हेमरमलाई माओवादीद्वारा सहयोग
धरमपुर, १० पुस–जङ्गली हात्तिले घर भत्काएर पूर्ण रुपमा क्षति गरिदिएपछि छिमेकीको घरमा आश्रय लिइरहेको झापा धरमपुर माझी (डाँडाँ) बस्तीका सुफल हेमरमलाई नेकपा (माओवादी केन्द्र) ले आर्थिक सहयोग गरेको छ ।…
एमाले अध्यक्ष खड्ग प्रसाद ओली आजदेखि तीन दिन झापामा, के-के छन् कार्यक्रम ?
दमक, १० पुस–नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद (केपी शर्मा) ओली तीन दिने कार्यक्रम लिएर आज गृह जिल्ला झापा आँउदै हुनुहुन्छ । एमाले प्रदेश १ का सदस्य एवं ओलीका सांसद प्रतिनिधि…
आज ‘क्रिसमस डे’ मनाइँदै
काठमाडौँ, १० पुस–क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म…
स्थानीय तहको निर्वाचन १४ र २२ वैशाखमा गर्न सिफारिस
काठमाडौं, १० पुस–प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’को चर्चा भइरहँदा निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरेको छ । शुक्रबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन…
अफगानिस्तानमा तालिबान सत्तामा आएपछि ६ हजार बढी पत्रकारको जागिर गुम्यो
काठमाडौं, १० पुस–तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा ६ हजार ४ सय पत्रकारको जागिर गुमेको छ । गैरनाफामुखी संस्था रिपोटर्स विदवाउट बोडर्स (आरएसएफ) र अफगानिस्तानको स्वतन्त्र पत्रकार सङ्घ (एआईजेए) ले गरेको…
कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक बस्दै, आजै पदभार ग्रहण र प्रमाणपत्र वितरण
काठमाडौं, १० पुस–नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बिहान ११…
धरमपुरमा शिबसताक्षी वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने
धरमपुर, ९ पुस–झापाको धरमपुरमा भोली (शनिबार) देखि शिबसताक्षी वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । शिबसताक्षी भेट्रान फुटबल क्लबको आयोजनामा धरमपुरस्थित प्रस्तावित फुलबारी रंगशालामा हुने प्रतियोगितामा नगरपालिकाको…
दमक उद्योग वाणिज्य संघको ३०औं बार्षिक साधारण सभा सम्पन्न
दमक, ९ पुस–झापाको दमकस्थित दमक उद्योग वाणिज्य संघको ३०औं बार्षिक साधारण सभाका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । संघले बर्षेनी प्रदान गर्दै आएको वाणिज्य पत्रकारिता पुरस्कारबाट…
