पाँचथरमा श्रीमानले प्रहार गरेको लोहोरोबाट श्रीमतीको मृत्यू
पाँचथर, १२ पुस–पाँचथरको फाल्गुनन्द गाउँपालिका २ ईम्बुङका ईन्द्र कुमार नेम्बाङ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । पौष ९ गते दिउँसो ४ बजे सामान्य घरायशी बिषयमा बादबिबाद हुँदा रिशको…
धरमपुरमा जारी शिबसताक्षी वडास्तरीय भेट्रान प्रतियोगितामा वडा न ११ बिजयी
धरमपुर, १२ पुस–झापाको धरमपुरस्थित फुलबारी रंगशालमा जारी शिबसताक्षी नगर वडा स्तरीय भेट्रान फुटबल प्रतियोगितामा वडा नं ११ बिजयी भएको छ । प्रतियोगताको आज (सोमबार) सम्पन्न खेलामा शिबसताक्षी वडा नं ३…
विश्वमा कोरोना संक्रमितको संख्या २८ करोड नाघ्यो
एजेन्सी, १२ पुस–विश्वभर कोरोना संक्रमितको संख्या २८ करोड नाघेको छ। पछिल्ले २४ घण्टामा झण्डै ४ लाख नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २८ करोड ३ लाख पुगेको हो। पछिल्लोपटक सबैभन्दा धेरै…
चार ‘ब’ बाहिरिँदा प्रचण्डको एकछत्र
काठमाडौं, १२ पुस–सशस्त्र युद्धताका प्रचण्ड मातहत चार ‘ब’ शक्तिशाली थिए( बाबुराम, वैद्य, बादल र विप्लव । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दाहिने-देब्रे हात मात्र होइन, बलिया साथ थिए उनीहरू ।…
उग्रताको जगमा पकड जमाउने सिके राउतको दाउ
सिरहा, १२ पुस–काठमाडौंका दीपेशकुमार पौडेल आइतबार छोरीसहित विराटनगरबाट घर फर्किदै थिए । सिरहाको गोलबजारस्थित मुख्य चोक पुगेपछि सडकभरि हातमा लट्ठीभाटासहित उभिएका मानिससँग जम्काभेट भयो । भिडले उनको प्रदेश ३-०१-०२३ च…
प्रिमियर लिगः म्यानचेस्टर सिटी र चेल्सीको जित
काठमाडौं, १२ पुस-इङलिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको आ-आफ्नो खेलमा म्यानचेस्टर सिटी र चेल्सीले जित हात पारेका छन् । म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६-३ गोल अन्तरले पराजित गर्दा चेल्सीले एस्टन…
माओवादी केन्द्रको आठौं महाधिवेशनः आजबाट बन्द सत्र
काठमाडौं, १२ पुस–नेकपा (माओवादी केन्द्र) को बन्द सत्र आज (सोमबार) बिहान ११ बजेदेखि प्रज्ञा भवनमा शुरु हुने भएको छ । आइतबार उद्घाटन सत्र सम्पन्न गरेको माओवादीले कमलादीस्थित प्रज्ञा भवनमा बन्द…
गुड न्यूज चर्च दमकले गर्यो ‘क्रिसमस डे’को अवसरमा बृहत कार्यक्रम
दमक, ११ पुस–क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मोत्सवको अवसर पारेर इसाई धर्मावलम्बीहरुले झापाको दमक खरखरेस्थित गुड न्यूज चर्चमा खुशीयाली गरी मनाइएको छ । दमक–२ खरखरेमा अवस्थित गुड न्यूज चर्चमा आयोजित…
शिबसताक्षी वडास्तरीय भेट्रान फुटबल प्रतियोगितामा वडा नं १ र १० बिजयी
धरमपुर (शिबसताक्षी), ११ पुस–झापाको शिबसताक्षी-१ धरमपुरमा जारी शिबसताक्षी वडा स्तरिय भेटान फुटबल प्रतियोगितामा आज वडा नम्बर १ र वडा नम्बर १० बिजयी भएका छ । शिबसताक्षी भेटान फूटबल क्बलको आयोजना…
दमक जेसिज चौकको गोल्डेनगेट एमाले अध्यक्ष ओलीद्धारा उद्घाटन
दमक, ११ पुस–नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका वडा न ६ मा निर्मित गोल्डेन गेट प्रवेशद्धारको आज यहाँ उद्घाटन गरेका छन् । वडा कार्यालयको…
