बैगुनधुरामा अस्थायी प्रहरी चौकी स्थापना

गौरादह, ९ पुस–झापाको बैगुनधुरामा विहिबारदेखि अस्थायी प्रहरी चौकी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय झापाले गौरादह नगरपालिका वडा नम्बर ९ को वडासहित त्यस क्षेत्रका नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन…

सांसद दर्लामीले गरे एकैदिन तीनवटा बिकासे योजनाको शिलान्यास

धरमपुर, ९ पुस–झापा क्षेत्र नं ४ (क) का प्रदेससभा सदस्य माननीय झलकसिंह दर्लामी मगरले आज धरमपुरमा खानेपानी र झुलुङ्गे पुलसहित पाँचगाछीको बिष्णु चौकमा कालोपत्रेको अलग–अलग कार्यक्रमकाबीच शिलान्यास गर्नुभएको छ ।…

राजनीतिमा लागेका करिब ४ सय शिक्षकले राजीनामा दिए

काठमाडौँ, ९ पुस–सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई…

निर्वाचन आयोग जुट्यो तीन तहकै निर्वाचनको तयारीमा

काठमाडौँ, ९ पुस–निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका ७ सय…

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख नाघ्यो

काठमाण्डौं, ९ पुस–विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ लाख नाघेको छ। गत २४ घण्टामा ६ हजार ४२५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५४ लाख १४२ पुगेको हो। गत…

१९ वर्षमुनिको एसिया कप क्रिकेटः नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं, ९ पुस–१९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) बङ्गलादेशसँग खेल्दैछ । खेल बिहान सवा एघार बजेदेखि यूएईको सारजाहमा शुरु हुनेछ । नेपाल र बङ्गलादेशबीच हिजो हुने…

नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच आज एकता हुँदै

काठमाडौं, ९ पुस–नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच आज (शुक्रबार) एकता हुँदैछ । सार्वजनिक सूचनाअनुसार आज दिउँसो १२ बजे काठमाडौंको त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा गरी दुई…

गठबन्धन सरकार विकास गर्न बनेकै हैनः ओली

पर्सा, ८ पुस–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र विकासको लागि नभई स्वार्थको लागि वर्तमान गठबन्धन सरकार बनेको बताएका छन्। पर्साको जगरनाथपुर गाउँपालिकामा भएको सन्देश सभा तथा वृहत पार्टी…

एक मजदुरको मृत्यु

काठमाडौं, ८ पुस–पाल्पाको निस्दी गाउँपालिकामा बिजुलीको पोलबाट खसेर एक मजदुरको मृत्यु भएको छ। बिहीवार निस्दीको ज्यामिरे चारघरेमा बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेर एक मजदुरको मृत्यु भएको हो। मृत्यु हुनेमा…

रामचन्द्र पौडेल भन्छन्ः ‘राजनीतिक यात्राबाट विश्राम लिएको छैन’

काठमाडौं, ८ पुस–नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूले राजनीतिक यात्राबाट विश्राम नलिएको बताएका छन्। पार्टीको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई दिँदै पौडेलले आफ्नो राजनीतिक यात्रा जारी रहेको बताएका…