प्रदेश सांसद झलकसिंह दर्लामी शुक्रबार बिहान धरमपुरमा आउने
धरमपुर, ८ पुस–प्रदेसभा सदस्य माननीय झलकसिंह दर्लामी शुक्रबार विहान झापाको शिबसताक्षी–१ धरमपुरमा आउने भएका छन् । धरमपुर चौकस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको पश्चिम कमल खोलामा निर्माणहुन लागेको झुलुङ्गे पुल र माझी…
लोकतान्त्रिक वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा जाने छौंः नेपाल
नेपालगञ्ज, ८ पुृस–नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकताबद्ध गरेर लैजाने पक्षमा रहेको बताएका छन् । बिहीबार समाजवादी प्रेस संगठनले बाँकेले…
प्रचण्ड भन्छन्ः ‘एमसीसीकै कारण गठबन्धन टुट्दैन’
काठमाडौं, ८ पुस–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० कै कारण गठबन्धन नटुट्ने बताएका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले आफूहरुबीच…
काँग्रेस सभापति देउवासँग पदाधिकारी ६१५, मनोनयनविनै दुईतिहाइनजिक
काठमाडौं, ८ पुस–विधानले दिएको अधिकार प्रयोग गर्दै कोषाध्यक्ष, ३३ केन्द्रीय सदस्य तथा प्रभावशाली समिति र विभागहरूलाई पूर्णता दिँदा सभापति शेरबहादुर देउवा थप शक्तिशाली बन्ने -चारवटा प्रदेशतर्फदेउवा समूहको ‘क्लिन स्विप’ -३५…
ग्रिसमा भएको दुर्घटनामा मृत्यु भएका चार नेपालीको पहिचान खुल्यो
काठमाडौं, ८ पुस–गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु पुष्टि भएको छ। गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका…
ओमिक्रोन भेरियन्ट कम जोखिमपूर्णः अध्ययन
काठमाडौं, ८ पुस–दक्षिण अफ्रिका र बेलायतमा गरिएको अध्ययनको प्रारम्भिक अध्ययनले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा कम जोखिमपूर्ण रहेको देखाएको छ । बीबीसीले उल्लेख गरेअनुसार ओमिक्रोन भेरियन्टको संक्रमण फैलिँदा अस्पताल…
माओवादी केन्द्र प्रदेश-१ मा नौं पदाधिकारी निर्वाचित, अध्यक्षमा ‘मिक्सो’
मोरङ, ८ पुस–सत्तारुढ नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् । पदाधिकारी चयनका लागि बुधबार राति भएको चुनवामा निकटतम प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोलाई हराउँदै नेम्वाङ…
स्थानीय निर्वाचन वैशाख २० गते गर्न निर्वाचन आयोगको प्रस्ताव
काठमाडौं, ७ पुस–निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने…
मिलन चौकमा चासोक तङ्नाम मनाइयो
झिलझिले, ७ पुस–झापाको शिवसताक्षी वडा नं ७ मिलन चौकमा पुस ६ गते (मंगलबार) मिलन याक्थुङ चुम्भो चासोक तङ्नाम २०७८ धुमधामका साथ मनाइएको छ । आयोजक मिलन साँस्कृतिक परिवारले आयोजना गरेको…
पाँच दलीय गठबन्धन तोड्ने एमालेको अस्त्रः ‘एमसीसी र संसद’
काठमाडौँ, ७ पुस–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जाने शर्तमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) पारित गर्न सहयोग गर्ने बताएका छन् । नेपाली काँग्रेसका नेताले एमसीसी पारितका लागि सहयोगको आग्रह…
