आज उद्यौली पूजाः भुमिप्रतिको निस्वार्थ श्रद्धाको उदाहरण साकेला

दमक, ४ पुस–आज उद्यौली पर्व अर्थात धान्य पूर्णिमा । आजको दिनलाई विशेष महत्वको चाडका रुपमा मनाउने चलन छ । सरकारले आज सार्वजनिक विदा समेत दिएको छ । अन्य समुदायमा पनि…

प्रदेश-२ मा फेरि बढ्यो कोरोना संक्रमण

धनुषा, ४ पुष–पछिल्लो समय प्रदेश-२ मा कोरोना सङ्क्रमण पुनः बढ्न थालेका छ । गत मंसिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको प्रदेश २ का स्वास्थ्य कार्यालयहरुले…

बाघको त्रासमा राप्ती सोनारीवासी

बाँके, ४ पुस–बाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो…

एमाले सर्वदलीय बैठकमा नजाने

काठमाडौं, ४ पुस–प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जारी गतिरोध अन्त्य र एमसीसीबारे रणनीति बनाउन आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । एमाले सचेतक विशाल भट्टराईले सर्वदलीय बैठकमा…

राप्रपा अध्यक्ष भन्छन्ः ‘चोरको खुट्टा काट’ भन्दा नेताहरूले पो खुट्टा उचाले’

झापा, ३ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘चोरको खुट्टा काट’ भन्दा अरु दलका नेताले खुट्टा तानेको जस्तो गरेको भन्दै नेताहरुको प्रवृत्तिप्रति कटाक्ष गरेका छन् । केहि दिनअघि…

संघीय लिम्बुवान मञ्चमा पुनः कुमार लिङ्देन (मिराक) निर्वाचित

दमक, ३ पुस–संघीय लिम्बुवान मञ्च, नेपालको अध्यक्षमा पुनः कुमार लिङ्देन (मिराक) निर्वाचित भएका छन् । अरुण पूर्वका क्षेत्रलाई लिम्बूवान राज्य नामाकरणमा जोड दिदैआएको मञ्चले विभिन्न आन्दोलन गरिआएको छ । धरानमा…

समाजवादी प्रेस सङ्गठनको विशेष भेला काठमाडौँमा

दमक, ३ पुस–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही पुस ५ गते काठमाडौँमा विशेष भेला गर्ने भएको छ । उक्त भेलामा करीब ५०० जना सहभागी हुनेछन्…

एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपाल कनकाई नगर कमिटी गठन

सुरुङ्गा, ३ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपालको झापा जिल्ला कनकाई नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार, सुरुङ्गामा सम्पन्न भेलाले पूर्ण श्रेष्ठको अध्यक्षतामा…

एकीकृत समाजवादी सम्बद्ध नेपाल दलित मुक्ति संगठन झापाको नेतृत्व चयन

बिर्तामोड, ३ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध नेपाल दतिल मुक्ति संगठनको आज ३४औं स्थापना दिवस झापामा बिभिद कार्यक्रम सहित मनाइएको छ । बिर्तामोडमा आज (शनिबार) आयोजित दलित मुक्ति संगठनको ३४औं स्थापना…

मिलन चोकमा पुस ६ गते चासोक तङ्नाम मनाइने

धरमपुर, ३ पुस–झापाको शिवसताक्षी–७ मिलन चोकमा चासोक तङ्नाम बृहत रुपमा मनाइने भएको छ । मिलन सांस्कृतिक परिवार तथा मिलन याक्थुङ चुम्भोको आयोजनामा २०७८ को चासोक तङनाम भव्य रुपमा सम्पन्न हुने…