प्रचण्डको आरोपः ओली अहिले पनि प्रतिगमनकै बाटोमा

काठमाडौं, ५ पुस–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्। समाजवादी प्रेस संगठन नेपालले आयोजना…

चारआली जंगलबाट भरुवा बन्दुक फेला

झापा, ५ पुस–नेपाली सेनाले झापाको मेचीनगर नगरपालिका १३ चारआली जंगलबाट एउटा भरुवा बन्दुक, खुकुरी र बारुद फेला पारेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणदेखि ५०० मिटर दक्षिणतर्फको जंगलभित्र सोमबार…

विश्वविद्यालयको शिक्षा व्यावहारिक र जीवनोपयोगी हुनुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौं, ५ पुुस–प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने बताएका छ्न। सोमबार भएको त्रिविको ४७ औं दीक्षान्त समारोहमा उनले…

उत्तर कोरियामा हाँस्न र रून प्रतिबन्ध

एजेन्सी, ५ पुस–उत्तर कोरियाले आफ्ना जनतालाई हाँस्न प्रतिबन्ध लगाएको छ। पूर्वसर्वोच्च नेता किम जो इलको दशौँ स्मृति दिवसका अवसरमा उत्तर कोरियाले ११ दिन शोक मनाउने भएको हो। इल वर्तमान सर्वोच्च…

माओवादीले प्रदेश-१ र बागमतीमा सहमतिबाट नेतृत्व छान्न सकेन

काठमाडौं, ५ पुस–नेकपा माओवादी केन्द्रले प्रदेश-१ र बागमती प्रदेशमा सहमतिबाट नेतृत्व चयन गर्नका लागि गरेको असफल भएको छ । केन्द्रको नीतिअनुसार नै सबै प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने प्रयास…

किराँत याक्थुम चुम्लुङद्वारा दुधेमा चासोक तङ्नाम मनाइयो

दुधे, ४ पुस–झापाको दूधेमा चासोक तङ्नाम २०७८ भव्य रुपमा मनाइएको छ । किँरात याक्थुङ चुम्लुङ शिवसताक्षी नगर समितिले दुधेस्थित खेल मैदानमा चासोक तङ्नाम भव्य रुपमा मनाएको हो । चुम्लुङ नगर…

माधव नेपाल भन्छन्ः ‘संसद् अवरुद्ध गर्नु अदालतको फैसलाविपरीत’

काठमाडौं, ४ पुस–पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) ले सर्वोच्च अदालतको फैसलाविपरीत संसद् अवरुद्ध पारेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श…

शर्मालाई सिटौलाको आशिर्वादः ‘महामन्त्रीमा निर्वाचित भयौं, अझै माथि पुग्नू’

काठमाडौं, ४ पुस–नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि विश्वप्रकाश शर्मा आज बिहान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेट्न पुगेका छन् । भेटमा सिटौलाले आफूलाई राजनीतिक उचाइका लागि आशिर्वाद दिएको शर्माले बताए…

किराँत राई समुदायले मनायो यसवर्षको साकेला उधौली

दमक, ४ पुस–प्रकृतिपुजक किरात समुदायले आज विभिन्न कार्यक्रमहरुका साथ साकेला उभौली पर्व अर्थात न्वागी पुजा सम्पन्न गरेका छन् । यसैबीच, झापाको दमकमा छरिएर रहेका किराँत राई जातिको छाता संस्था किराँत…