सौजन्य बचत तथा ऋण सहकारी संस्थाले प्रथम स्थापना दिवस मनायो

धरमपुर, २८ मंसिर–सौजन्य बचत तथा ऋण सहकारी संस्थाले आज प्रथम स्थापना दिवस मनाएको छ । शिबसताक्षी–२ मंगलबारे बजारमा गत वर्ष आजैको दिन स्थापना भएको सहकारी संस्थाले कार्यालयमा एक कार्यक्रमबीच प्रथम…

कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम, २८ मंसिर–मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे१ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर…

झापामा ५ सहित प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण

झापा, २८ मंसिर–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।…

सभामुखलाई चेतावनी दिँदै ओलीले भनेः ‘उत्तेजनामा नआउनुस्, परिणाम नराम्रो होला’

काठमाडौं, २८ मंसिर–प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन्। मंगलबार संसदीय दलको…

कांग्रेस महाधिवेशनः आजै दोस्रो चरणको निर्वाचन

काठमाडौं, २८ मंसिर–कांग्रेसको भावी सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ । त्यसको लागि आजै निर्वाचन हुने कांग्रेस निवार्चन आयोगले जनाएको छ । प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको…

अध्यक्ष केपी शर्मा ओलीको ‘एलकौटी’ विरुद्ध १० बुँदे पक्षका एकै ठाउँमा

काठमाडौँ, २८ मंसिर–नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठकमा पदाधिकारीबीच चर्काचर्की भएको छ । अध्यक्ष केपी शर्मा ओलीको विभिन्न प्रस्तावसँगै पदाधिकारीबीच चर्काचर्की भएको हो । शनिबार र आइतबार एमालेको…

काँग्रेस महाधिवेशनः देउवाले पाए २२५८ मत, सभापतिमा पुनः निर्वाचन हुने

काठमाडौँ, २८ मङ्सिर–नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक…

संघीय संसदको बैठक आजदेखि सुरू हुँदै‚ यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं, २८ मंसिर–संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो २ बजे बस्दैछ। छुट्टाछुट्टै बस्ने बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची…

देउवाले पाएनन् बहुमत, कांग्रेस सभापति पदको चुनाव दोस्रो चरणमा

काठमाडौं, २९ मंसिर–कांग्रेस सभापतिका लागि भएको मतदानमा सभापतिका कुनै पनि आकांक्षीले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा जाने भएको छ । कूल ४,५७९ मत गणना हुँदा सभापतिका उम्मेदवार शेरबहादुर…

अध्यक्ष ओलीले एकलौटी कार्यविभाजन गरेपछि एमालेमा व्यापक असन्तुष्टि

काठमाडौं, २७ मंसिर–नेकपा एमालेभित्र कार्यविभाजनलाई लिएर असन्तुष्टि देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले कसैसँग सरसल्लाह नगरी एकतर्फी रूपमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेपछि नेताहरू असन्तुष्ट भएका हुन्। चितवन महाधिवेशनपछि दोस्रो पटक…