शिक्षकलाई राजनीतिक दलको उमेदवार बन्न सर्वोच्चको रोक

काठमाडौं, २७ मंसिर–सर्वोच्च अदालतले शिक्षकहरूलाई राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, केन्द्रीय कार्यसमितिको मतदाता र उमेदवार बन्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले आइतबार उक्त आदेश…

देउवाले पहिलो चरणमा जित्ने विश्वास छः सिटौला

काठमाडौं, २७ मंसिर–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पहिलो चरणमा नै विजयी हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । आज १४औँ महाधिवेशनअन्तर्गत मतदान…

राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भयोः कमल थापा

काठमाडौं, २७ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको बताएका छन्। आज सोमबार एक विज्ञप्ति जारी गर्दै थापाले राजसंस्थाको पक्षमा…

दमकबाट ६ जना जुवाडे नगदसहित पक्राउ

दमक, २७ मंसिर–तास खेलिरहेको अबस्थामा प्रहरीले दमक ५ स्थित दिपेश भट्टराईको खाली घरको कोठाबाट ६ जनालाई नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम चुलाचुली गाँउपालिका ५ का ३९ बर्षिय…

बैंक लुटपाटमा संलग्न चार जना जेल चलान

विराटनगर, २७ मंसिर–मोरङको कर्सियास्थित सिटिजन्स बैंक लुटपाट प्रकरणका मुख्य अभियुक्तसहित चार जना जेल चलान भएका छन् । मोरङको धनपालथान गाउँपालिका ४ कर्सियास्थित सिटिजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट…

अध्यक्ष लिङ्देनलाई थापाको पत्रः निर्मल निवासको हस्तक्षेपबारे छानविन भए पार्टी सुरक्षित

काठमाडौं, २७ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई चार बुँदे पत्र पठाउँदै मतदानमा निर्मल निवासको हस्तक्षेपको छानबिन गर्न माग गरेका छन् । अध्यक्ष लिङ्देनलाई सोमबार तीन…

कांग्रेसको महाधिवेशनमा मतदान राति ९ बजेसम्म

काठमाडौं, २७ मंसिर–नेपाली कांग्रेसको महाधिवेशन अन्र्तगत जारी मतदान प्रक्रिया आज रातिसम्म चल्ने निर्वाचन समितिले जनाएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतदान प्रक्रिया राति ९ बजेसम्म चल्ने सूचना निकालेर जानकारी दिएको…

कांग्रेस महाधिवेशनः तीन घण्टा ढिला गरी मतदान शुरु, सुरक्षा व्यवस्था कडा

काठमाडौं, २७ मंसिर–नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले मतदानमा तीन घण्टा ढिलाई भएको जानकारी दिए ।…

एमबाप्पेको दुई गोलमा पीएसजीको सहज जित

काठमाडौं, २७ मंसिर–पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार राति भएको फ्रेन्च लिग वानको खेलमा मोनाकोमाथि २-० को जित हात पारेको छ । खेलको १२ औं मिनेटमा पीएसजीले पाएको पेनाल्टीमा एमबाप्पेले…

लमजुङमा भूकम्पको धक्का

लमजुङ, २७ मंसिर–लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ४ः३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन…