माओवादी अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ र महराको दाबी
काठमाडौं, २२ मंसिर–नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसको दोस्रो साता हुने भएको छ । ३२ वर्षदेखि माओवादी नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दै आएका छन् । यसपटक पनि उनी नै दोहोरिने निश्चित…
कांग्रेस झापाबाट एक दर्जन केन्द्रीय सदस्यका आकांक्षी
दमक, २२ मंसिर–नेपाली कांग्रेसको १४ औ महाधिबेशन नजिकिएपछि उम्मेदवारका आकांक्षी बढ्दै गएका छन् । उम्मेदवार बन्न चाहनेहरुले धमाधम आफना उम्मेदवारी घोषणा गर्न थालेका छन् । यसैक्रममा झापाबाट पार्टी केन्द्रीय पदाधिकारीसहित…
कांग्रेसमा क्रियाशिल सदस्यको संख्या आठ लाख ७० हजार पुग्यो
झापा, २२ मङ्सिर–केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ प्रमुख…
सभापतिमा उठ्छु,सहयोग गरिदिनुस्ः देउवा
काठमाडौँ, २१ मंसिर–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सभापति उम्मेदवार बन्ने बताएका छन्। महाधिवेशन सुरु हुन केही दिन मात्र बाँकी रहँदा सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूसँगको भेटमा…
आजदेखि दमकमा वडास्तरिय मेयरकप फूटवल
दमक, २१ मंसिर–स्थानीय स्तरमा फूटवल खेलको बिकास गर्ने उद्देश्यले दमकमा आज मंगलवारदेखि पुस १ गतेसम्म प्रथम वडास्तरिय मेयरकप फूटवल प्रतियोगिता शुरु हुदै छ । दमक नगरपालिकाको दमक नगर फूटवल समितिको…
लोकतन्त्र र संघीयता रक्षा गर्न गठबन्धनः अध्यक्ष नेपाल
दमक,२१ मंसिर–पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न राजनीतिक दल वीच गठबन्धन निर्माण भएको स्पष्ट पारेका छन् । गठबन्धनमा कुनै समस्या नदेखिएको…
तीन प्रदेशमा हिमपातको सम्भावना, पहाड र तराईमा हुस्सु र कुहिरो लाग्ने
काठमाडौं, २१ मंसिर–केहि दिनयता देशभर चिसो झन बढेर गएको छ । आज (मंगलबार) देशका विभिन्न भागमा बर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । आज प्रदेश-१ र वागमती…
जितपछि लिङ्देनले भनेः ‘यो पनि अरु नेता जस्तै रहेछ भन्ने बनाउँदिन’
काठमाडौं, १९ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफू अरुभन्दा फरक रहेको सन्देश दिने बताएका छन् । जितपश्चात् उनले पार्टीलाई हिजो जस्तै निस्क्रिय र गतिहीन बनाएर…
पराजयपछि कमल थापाले तयार गरे आफूलाई हराउने ‘ज्ञानेन्द्र टिम’ का मान्छेको सूची
काठमाडौं, १९ मंसिर–पार्टी अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देनसँग पराजय भोगेपछि कमल थापा पक्षको बैठक बसेको छ । आइतबार बिहान निर्वाचनको परिणाम आए लगत्तै थापा पक्षको भेला राजधानीको एक पाँच तारे…
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री दमकमा भोलि आउँदै
दमक, १९ मंसिर–झापाको दमकमा भोलि सोमबार पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आउने कार्यक्रमको तयारी पूरा भएको छ । सो पार्टी सम्बद्ध नेपाल खेलकुद…
