पारिजात बहुदेश्यीय सहकारी संस्थाले झिलझिलेमा खुल्ला रक्तदान गर्ने
झिलझिले, २३ मंसिर–झापाको झिलझिलेमा यहि मंसिर २६ गते आइतबार विहान खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । पारिजात बहुदेश्यीय सहकारी संस्थाको समुद्घाटनको अवसर पारेर झिलझिलेमा रक्तदान गर्ने भएको हो ।…
नेता सिटौलाको दावीः ‘म जहाँ छु, कांग्रेस त्यही रहने छ’
काठमाडौं, २३ मंसिर–नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफू जहाँ उभियो कांग्रेस त्यही रहने दावी गरेका छन् । प्रदेश-१ मा प्रदेश सभापति जित्न सफल भएको सिटोला समूहले महाधिवेशनमा नेता-कार्यकर्तालाई एकीकृत गर्न…
कांग्रेसको खातामा १० करोड बचत, महाधिवेशनमा तीन करोड खर्च अनुमान
काठमाडौं, २३ मंसिर–सत्तारूढ नेपाली कांग्रेसको बैंक खातामा १० करोड रुपैयाँभन्दा बढी बचत रहेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज (बिहीबार) दलको आर्थिक अवस्थाबारे जानकारी गराएका हुन् । बिहीबार सानेपामा…
किसान कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा हुने
झिलझिले, २३ मंसिर–झिलझिलेका स्थानीय युवा व्यवसायी र सामाजिक अगुवाहरुले स्थापना गरेको किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा मंसिर २५ गते हुने भएको छ । झिलझिलेस्थित किराँत भवनमा सम्पन्न हुने…
तीनै तहको निर्वाचन एकै पटक कति सम्भव ?
काठमाडौँ, २३ मङ्सिर–निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटोसमेतका आधारमा सम्भव नहुने सङ्केत देखिएको छ ।…
पत्रकारसँग साक्षात्कार गर्दै एमाले अध्यक्ष ओली
काठमाडौं, २३ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारसँग अन्तरक्रिया गर्दै छन्। प्रेस चौतारी नेपालले आज ओलीसँग पत्रकार साक्षात्कार कार्यक्रम गर्न लागेको हो। काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा अध्यक्ष…
कांग्रेस केन्द्रीय समितिको आज अन्तिम बैठक बस्दै
काठमाडौं, २३ मंसिर–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठक आज बस्दै छ । बिहीबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा…
दुधेमा प्रदेशस्तरीय ‘मंसिरे पूर्णिमा’ अर्थात ‘चासोक तङनाम’ मनाइने
अनिलदेब राई/दुधे, २२ मंसिर–खेतबारीबाट घरभित्र भित्र्याएको नयाँ अन्नलाई विधिवत रुपले पुजा गरेर खाने प्रचलन किराँत समुदायमा अहिलेपनि रहिआएको छ । प्राचिन समयदेखि रहिआएको यसै प्रचलनलाई किरात समुदायले मंसिरे पूर्णिमाको रुपमा…
एमालेमा मैले जितेको छु, बरु निरंशुकता लाद्नेहरु हारेः भीम रावल
अछाम, २२ मंसिर–नेकपा (एमाले) का नेता भीम रावलले १० औं राष्ट्रिय महाधिवेशनमा आफू पराजित नभएको दाबी गरेका छन् । आज अछामको साफेबगरमा आयोजित कार्यक्रममा उनले पार्टीको विधि, पद्धति र प्रणालीको…
हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख विपिन रावत दम्पतीसहित १३ को मृत्यु
नयाँदिल्ली, २२ मंसिर–भारतका भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु…
