नेकपा (माओवादी केन्द्र) गौरादह नगर अध्यक्षमा डण्डीराज घिमिरे
गौरादह, १९ मंसिर–नेकपा (माओवादी केन्द्र) गौरादह नगरपालिकाको अध्यक्षमा डण्डीराज घिमिरे (विवेक) चयन भएका छन् । नगरको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माधव भट्टराई, उपाध्यक्षमा कुमार खतिवडा र सुलोचना राजवंशी सर्वसम्मत् चयन भएका…
एकीकृत समाजवादीसम्बद्ध खेलकुद महासंघको प्रदेश भेलामा माधबकुमार नेपाल दमक आउने
दमक, १९ मंसिर–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध नेपाल खेलकुद महासंघ १ नम्बर प्रदेश कमिटिको प्रथम ऐतिहासिक भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपाल दमक आउने भएको…
दमकमा खेलकुद महासंघको प्रदेशस्तरीय भेला, पार्टी अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री नेपाल आउँदै
दमक, १९ मंसिर–झापाको दमकमा भोली (सोमबार) पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउने कार्यक्रमको तयारी पूरा भएको छ । सो पार्टी सम्बद्ध नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा…
कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी
काठमाडौं, १९ मंसिर–राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। उनले अध्यक्षका अर्का…
काँकडभिट्टालाई हराउँदै धरानले प्रथम एनी फाक्तेप गोल्डकपको उपाधि हात पार्यो
दमक, १८ मंसिर–झापाको शिवसताक्षी–७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकपको उपाधि धरान सिटी फुटबल क्लबले हात पारेको छ । धरान सिटी क्लब सुन्सरीले तुर्केनी फुटबल क्लब काँकरभिट्टालाई ६–७ गोल अन्तरले…
कचनकवल गाउँपालिकामा एकीकृत समाजवादीको गाउँ कमिटी गठन
दमक, १८ मंसिर–नेकपा (एकिकृत समाजवादी) ले झापाको कचनकवल गाउपालिकामा आज सम्पन्न भेलाले कचनकवल गाउँ कमिटी गठन गरेको छ । सो भेलाले मेहेरमान राजबँशीको अध्यक्षतामा ७१ सदस्यीय नेकपा (एकीकृत समाजवादी) कचनकवल…
कमल गाउँपालिकामा एकीकृत समाजवादीको गाउँ कमिटी गठन
दमक, १८ मंसिर–नेकपा (एकिकृत समाजवादी) ले झापाको कमल गाउँपालिकामा आज सम्पन्न भेलाद्वारा होमबहादुर बरालको अध्यक्षतामा कमल गाउँ कमिटी गठन भएको छ। कमल गाउँपालिकाको पाडाजुङ्गीस्थित मंगलमय माध्यामिक विद्यालयमा आयोजित एकीकृत समाजवादीको…
जनमतको अपमान गर्नेलाई जनताले निर्वाचनमा देखाइ दिन्छन्ः माधव नेपाल
अर्घाखाँची, १८ मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान विपरीत केपी शर्मा ओलीले दुई दुई पटक संसद् विघटन गरेपछि अहिले बहुमत नेपाली जनताहरू उनको पार्टीको विपक्षमा रहेको दाबी गरेका…
धरमपुर बजार ब्यवस्थापन समितिले गर्यो आय-ब्यय सार्वजनिक
धरमपुर (शिबसताक्षी), १८ मंसिर–झापाको शिबसताक्षी–१ को धरमपुर बजार व्यवस्थापन समितीले आज एक कार्यक्रमबीच आर्थिक बर्ष २०७७।७८ को आय–व्यय सार्वजनिक गरेको छ । धरमपुर चौकमा शनिबार विहान आयोजित कार्यक्रममा धरमपुर बजार…
फाक्तेप गोल्डकपको समापन समारोहमा मुख्यमन्त्री आउदैं
डुडामारी, १८ मंसिर–झापाको शिवसताक्षी-७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकपको आज हुने समापन समारोहमा सहभागि हुन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आउने भएका छन् । समापन समारोहमा मुख्य मन्त्री…
