एमाले सचिवमा भीम आचार्य र टंक कार्की पराजित, ओली सूचीका सात जना निर्वाचित
चितवन, १४ मंसिर–नेकपा एमालेको सचिवमा केपी शर्मा ओली प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेको सचिवमा भीम आचार्य र टंक कार्की पराजित भएका छन् । उनीहरु बाहेक गोकर्ण…
उपाध्यक्षमा घनश्याम पराजित, ओलीको सूचीका सबै विजयी
चितवन, १४ मंसिर–नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मत ल्याएका । यस्तै अष्टलक्ष्मी शाक्य १९७६ मत ल्याएर विजयी भएकी छन् । उनले उपाध्यक्षमा भएको…
एमाले अध्यक्षमा केपी ओली निर्वाचित
चितवन, १४ मंसिर–नेकपा एमालेको १० औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चितवनको सौराहामा जारी दशौं महाधिवेशनको मतगणनामा जम्मा खसेको २ हजार ९६ मतमध्ये…
दमकमा रोटरी क्लबको रक्तदान र सम्मान
दमक, १४ मंसिर–रोटरी क्लब अफ दमकले आफनो ११औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसको अवसर पारेर आज दमकको गणतन्त्र चौंकमा बृहत खुल्ला रक्तदान कार्यक्रममा ६२ पिन्ट…
थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो
काठमाडौं, १४ मंसिर–नेपालमा कोभिड–१९ विरुद्धको थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा सात लाख २५ हजार खोप…
एमाले महाधिवेशनमा ९ करोड खर्च
चितवन, १४ मंसिर–एमाले महाधिवेशन लम्बिदा डेढ करोड खर्च बढेको छ । साढे सात करोड खर्चमा महाधिवेशन सक्ने योजना रहेको थियो । महाधिवेशन समय लिम्बदा डेढ करोड खर्च बढेर ९ करोड…
एमाले महाधिवेशनः मतदान सकियो, केही घण्टाभित्र नतिजा सार्वजनिक हुने
चितवन, १४ मंसिर–नेकपा (एमाले) को १० औं महाधिवेशनमा मतदान प्रक्रिया सकिएको छ। बिहान ४ बजेबाट सुरु भएको मतदान सकिएको हो। दुई हजार १५३ मतदाता रहेकोमा २ हजार १ सय १४…
रावल‚ भुसाललगायतलाई भोट नहाल्न भन्दै पर्चा वितरण
चितवन, १४ मंसिर–नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि भइरहेको चुनावमा केपी शर्मा ओलीले पेश गरेका पदाधिकारी तथा समस्यबाहेकका उम्मेदवारलाई मत नहाल्न संकेत गरिएको पत्र मतदाताहरूलाई वितरण गरिएको छ। उक्त पत्रमा…
यी हुन् ओलीद्धारा जनजाति खुल्लातर्फ प्रस्तावित कन्द्रीय सदस्य
चितवन, १३ मंसिर–नेकपा (एमाले) दसौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीद्धारा प्रस्तावित आदिवासी जनजाति केन्द्रीय सदस्यहरुको सूचीमा पुराना नेतादेखि नयाँ समेत समेटिएको छ । ३०१ केन्द्रीय कमिटीमा पुराना हाल केन्द्रीय…
केर्खामा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता भोलीबाट सुरु
केर्खा, १३ मंसिर–झापाको केर्खामा सञ्चालन हुन लागेको कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता मंसिर…
