प्रचण्ड भन्छन्ः ‘सर्वोच्चको समस्या केही दिनमै सुल्झिन्छ’
काठमाडौं, १ मंसिर–सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिनभित्रै समाधान हुने विश्वास व्यक्त गरेका छन्। बुधबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको…
मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत
विराटनगर, १ मंसिर–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ ।…
आजदेखि ई-पासपोर्ट जारी गरिंदै, के-के छन् विशेषता ?
काठमाडौं, १ मंसिर–सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्दैछ । त्रिपुरेश्वरस्थित राहदानी विभागको नयाँ भवनमा बुधबार दिउँसो हुने एक समारोहकाबीच ई–पासपोर्ट जारी गर्ने तयारी विभागले गरेको छ । मेशिन रिडेबल…
मुख्यमन्त्री राईले आज विश्वासको मत लिंदै
मोरङ, १ मंसिर–प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आज (बुधबार) विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने छन् । यसअघि हिजो मुख्यमन्त्री राईले विश्वासको…
गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फिल्म बन्ने
इलाम, ३० कार्तिक–नेपाली महिला राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित बायोपिक फिल्म बन्ने भएको छ। नेपाली राष्ट्रिय टोलीकी पहिलो रोजाइकी गोलकिपर इलामको सूर्योदय नगरपालिकाकी एन्जिलाको जीवनमा आधारित रहेर…
कतारमाथि नेपालको शानदार जित, इन्दुले रचिन् इतिहास
काठमाण्डौं, ३० कार्तिक–टी-२० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारविरुद्ध १ सय १९ रनले विजयी भएको छ। नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतारले ११.५ ओभरमा…
आङसाङ सुकीमाथि चुनावमा धाँधली गरेको अभियोग
म्यानमार, ३० कात्तिक–म्यानमार सरकारले पूर्व निर्वाचित नेतृ आङसाङ सुकीसहित १६ जनालाई २०२० को चुनावमा धाँधली गरेको अभियोग लगाएको छ । नेतृ सुकी, पूर्व राष्ट्रपति युविन मिन्ट र पूर्व निर्वाचन आयुक्तसहितका…
कांग्रेस नेता हुकुमसिंह राईले दिए मिगौला विरामीलाई सहयोग
दमक, ३० कार्तिक–झापा, कमल ५ का सामाजिक तथा राजनीतिक व्यक्तित्व हुकुमसिंह राईले कमल २ का एक जना मिगौला रोगी बालकको उपचारका लागि १५ हजार आर्थिक सहयोग दिएका छन् । आर्थिक…
१०औँ महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सहभागी गराइने
चितवन, ३० कात्तिक–नेकपा (एमाले) चितवन शाखाले पार्टीको १०औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ । जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा…
ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङबासीमा बिजुली बलेपछि खुशीयाली
ताप्लेजुङ, ३० कात्तिक–ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङमा बिजुली बत्ती बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङको किलिङ गाउँमा लघु जलविद्युत आयोजनामार्फत् बिजुली बलेसँगै स्थानीय हर्षित भएका हुन् भने…
