प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, भोलिमात्र मुख्यमन्त्रीले विश्वासको मत लिने
विराटनगर, ३० कार्तिक–नेकपा (एमाले) का सांसद उपस्थित नभएपछि प्रदेश नम्बर १ को आजको बैठक स्थगन भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुईघण्टा ढिलोगरी बैठक सुरु गर्दै बुधबार साढे…
प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छः राजेन्द्र महतो
वीरगञ्ज, ३० कात्तिक–लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा जनताले न्याय नपाउनुको कारण प्रधानन्यायाधीश…
प्रदेश-१ का मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यसूची पछि सर्यो
मोरङ, ३० कात्तिक–प्रदेश–१ को प्रदेशसभा बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष दलका एक जना पनि सांसद उपस्थित नभएको भन्दै सभामुख प्रदीपकुमार भण्डारीले मंसिर १ गतेसम्मका लागि बैठक स्थगित भएको…
कांग्रेस झापा सभापतिका उम्मेदवार देउमान थेबेको प्रचार सचिवालय गठन
बिर्तामोड, ३० कार्तिक–नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनका लागि झापा सभापतिका उम्मेदवार देउकुमार थेवेको सचिवालय समिति गठन गरिएको छ । हरिबोधनी एकादशीको अवसर पारेर आज आयोजित एक कार्यक्रमका बीच देउमान थेबे…
नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग खेल्दै
काठमाडौं, ३० कार्तिक–नेपाली राष्ट्रिय महिला टिमले आइसिसी वुमन्स टी-२० एसिया छनोटको तयारीस्वरुप कतारसँग प्रतिस्पर्धा गर्न लागेको छ। नेपालले कतारसँग तीन खेलको सिरिज खेल्ने कार्यतालिका रहेको छ। कतारसँगको प्रतिस्पर्धा पछि नेपालको…
नेपालले भारतलाई विजुली बेचेर दुई सातामै कमायो ६ करोड
काठमाडौं, ३० कात्तिक–नेपालले छिमेकी भारतलाई अहिलेसम्म ६ करोड रुपैयाँ बढीको विद्युत् बेचिसकेको छ । विद्युत् बेच्ने अनुमति पाएको दुई साताभित्र भारतलाई ३ करोड ७७ लाख २ हजार भारु (नेपाली ६…
आज न्वागी खाइँदै
महोत्तरी, ३० कात्तिक–भर्खरै नयाँ धान बाली भित्र्याएका हिन्दू परम्पराका पर्वते (पहाडी) मूलका किसान आज न्वागी खाने पर्व मनाउँदैछन् । महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रमा घरघरै जसो न्वागी खाने तयारी देखिएको…
‘विप्लव’ को बन्दले गाडी नचल्दा यात्रुलाई सास्ती, पाँच बन्दकर्ता पक्राउ
काठमाडौं, ३० कात्तिक–पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज बिहानैदेखि यात्रुले सास्ती पाएका छन् । विशेष गरी लामो दूरीबाट यात्रा…
प्रदेश–१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै, यस्तो छ अंक गणित
मोरङ, ३० कात्तिक–प्रदेश–१ का नव निर्वाचित मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज (मंगलबार) विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयका अनुसार गत आइतबार मुख्यमन्त्री राईले विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा…
४१६ मा कोरोना, २७० जना निको, एकको मृत्यु
काठमाडौं, २९ कात्तिक–नेपालमा पछिल्लो २४ घण्टामा ४१६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७,५५४ पीसीआर र ४,८४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा…
