मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा

हेटौँडा, १० कार्तिक–बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन्। शाक्यले आज बुधबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेकी हुन्। उनले संविधानको धारा १६९ को १ (क) बमोजिम…

कांग्रेस निर्वाचन समितिको प्रस्तावः महाधिवेशन मंसिर २७ देखि ३० गतेसम्म

काठमाडौं, १० कात्तिक–सत्तारुढ नेपाली कांग्रेस १४ महाधिवेशनको कार्यतालिका फेरि सरेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि ३० गते गर्ने गरी महाधिवेशनको मिति प्रस्ताव…

५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावी

हेटौंडा, १० कात्तिक–सत्तारुढ नेकपा ९एकीकृत समाजवादी० बागमती संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेस गरिएको छ । अल्पमतमा परेकी अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट…

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी मन्दिप श्रेष्ठ

काठमाडौं, १० कात्तिक–सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मन्दिप श्रेष्ठ तोकिएका छन् । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई सम्पर्क गर्न मोबाइल नम्बर ९८५१२७२००७ रहेको छ ।…

पाल्पामा २४ वर्षीया सीताले जन्माइन् चम्ल्याहा छोरी

पाल्पा, १० कात्तिक–पाल्पाको माथागढी गाउँपालिका–१ की २४ वर्षीया महिलाले चम्ल्याहा छोरीलाई जन्माएकी छन् । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा सीता सार्कीले मंगलबार दिउँसो चार छोरीलाई जन्माएकी…

नेपाली टोलीको मुख्य प्रशिक्षकमा अल्मुताइरीलाई नै

काठमाडौं, १० कात्तिक–नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल…

आगामी निर्वाचन मेरा लागि अन्तिम हुनसक्छः प्रचण्ड

चितवन, ९ कार्तिक–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनमा एमालले गर्ने महाधिवेशनले आफूलाई नै फाइदा हुने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले एमालेको…

जातीय विभेदलाई सदाका लागि अन्त्य गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री

काठमाडौँ, ९ कार्तिक–गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा हुने गरेको जातीय विभेदलाई सदाको लागि अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कात्तिक ७ र ८ गते काठमाडौँमा भएको दलित अधिकार सुनिश्चितताको…

निजी कम्पनीसँग साँठगाँठ गरेर नेपाल एयरलाइन्सलाई कमजोर बनाउँदिनः आले

काठमाडौँ, ९ कार्तिक–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले निजी क्षेत्रका कम्पनीसँग साँगगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताएका छन् । उनले विगतमा नेपाल…