एमाले दमक नगर अध्यक्षमा गेहनाथ पोखरेल

दमक, ९ कार्तिक–नेकपा (एमाले) दमक नगरको प्रथम नगर अधिवेसनबाट सर्वसम्मत रुपमा गेहनाथ पोखरेल अध्यक्ष निर्वाचित भएकाछन् । आज भएको अधिवेसनबाट सर्वसम्मत रुपमा उनि अध्यक्ष निर्वाचित भएकाहुन् । पदाधिकारी तथा सदस्यहरुमा…

वरिष्ठ नेता पौडेल भन्छन्ः ‘प्रधानन्यायाधीशबारे कांग्रेसमा चिन्ता छ’

काठमाडौं, ९ कात्तिक–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराका बारेमा चिन्ता भएको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समिति र पदाधिकारी बैठकपछि उनले जबराबारे…

भीमार्जुन आचार्य भन्छन्ः ‘न्यायालयमा थप क्षति हुन नदिन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ’

काठमाडौं, ९ कात्तिक–संविधानविद् भीमार्जुन आचार्यले न्यायालयलाई बढी क्षति हुन नदिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् । आज (मंगलबार) नेपाल पत्रकार महासंघले समसामयिक विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै…

पाकिस्तानसँगको हारपछि भारतीय फ्यानहरु रिसाएर टीभी फुटाए

काठमाडौं, ९ कार्तिक–आइसीसी टी–ट्वान्टीमा पाकिस्तानसँगको हार सहन नसकेर रिसाएका फ्यानहरले भारतका विभिन्न स्थानमा आफ्नो घरको टिभी फुटाइरहेको खबर आएको छ । बिहारको फोब्र्सगन्जका फ्यानहरु यति आक्रामक भएका हुन् कि खेल…

अरुले जे भने पनि चीनले नै विश्वमा शान्ति कायम गर्छः राष्ट्रपति शि

बेइजिङ (एजेन्सी), ९ कार्तिक–सोमबार चिनियाँ राष्ट्रपति शि जिनपिङले चीनले सधैँ विश्व शान्ति कायम राख्ने वचन दिएका छन् । अमेरिका लगायत विभिन्न देशहरुले चीनको विश्वव्यापी प्रभावबारे बारम्बार चिन्ता जनाइरहेका बेला जिनपिङले…

पाँचथरमा बाढीमा बेपत्ता थप एक जनाको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो

पाँचथर, ९ कात्तिक–बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६…

संवैधानिक इजलासमा बस्ने न्यायाधीशले पनि राजीनामा दिनुपर्छः महेश बस्नेत

भक्तपुर, ९ कात्तिक–नेकपा एमालेका नेता तथा संघीय सांसद महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मात्र नभएर संवैधानिक इजालसमा बस्ने अन्य न्यायाधीशले पनि राजीनामा दिनु पर्ने बताएका छन् । नेकपा एमाले…

सिराहामा लागुऔषधसहित वडाध्यक्ष पक्राउ

सिरहा, ९ कात्तिक–सिरहामा लागुऔषधसहित एक वडाध्यक्ष पक्राउ परेका छन् । सिरहा नगरपालिका–१८ का वडाध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित सोमबार साँझ पक्राउ परेका हुन् । भारतबाट फर्किंदै गर्दा माडरमा जाँच गर्ने क्रममा…

दशैंमा दोब्बरले बढ्यो आयात

काठमाडौं, ९ कात्तिक–मुख्य चाडबाडको समय र कोभिड–१९ सङ्क्रमण दर पनि न्यून हुँदै गएपछि अन्तर्राष्ट्रिय व्यापारमा व्यापक वृद्धि भएको छ । नेपालीको मुख्य चाडबाड दशैंको महिना अर्थात् असोजमा मात्रै अन्तर्राष्ट्रिय व्यापारको…

एमालेको पालिका अधिवेशन आज, ओलीले थापाथलीबाट उद्घाटन गर्दै

काठमाडौं, ९ कात्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अधिवेशनको चटारोमा छ । नेकपा एमालेको मंगलबार पालिका अधिवेशन हुँदैछ । पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । पाटी केन्द्रीय कार्यालय…