बोक्सा-बोक्सीको आरोपमा देवर-भाउजुलाई कुटपिट गर्दै खुवाइयो मलमूत्र

महोत्तरी, १२ कात्तिक–महोत्तरीमा बोक्सा–बोक्सीको आरोपमा देवर–भाउजुलाई कुटपिट गर्दै मलमुत्र खुवाइएको छ । महोत्तरीको औरही नगरपालिका–९ अवलेशरामा ५० वर्षीय पुरुष र उनकी ५५ वर्षीया भाउजुलाई बिहीबार साँझ बोक्सा–बोक्सीको आरोपमा कुटपिट गरी…

क्यानसर पीडित जेसिकालाई असल साथी मिडिया ग्रुपबाट रु १२ हजार सहयोग

झिलझिले, १२ कार्तिक–झापाको शिबसताक्षी–८ श्रीजंघा चौककी चार वर्षिया क्यानसर पीडित जेसिका विश्वकर्मलाई असल साथी मिडिया ग्रुप प्रभास नेपालले रु १२ हजार सहयोग हस्तान्त्रण गरेको छ । कमजोर आर्थिक अवस्थाले जेसिकाको…

एमालेमा १० बुँदे जे भनेर गरिएको हो, त्यही गर्नुपर्‍योः उपमहासचिव भूसाल

काठमाडौँ, ११ कार्तिक–नेकपा (एमाले) का उपमहासचिव घनश्याम भूसालले स्थायी कमिटी बैठकमा तीन बुँदे राय पठाएका छन् । कोरोना संक्रमण भएकाले बिहीबारको बैठकमा अनुपस्थित भूसालले अध्यक्ष केपी शर्मा ओलीसहित स्थायी कमिटीका…

नेकपा तीन वटा भयो, अझै चार वटा हुने खतरा छः अध्यक्ष प्रचण्ड

चितवन, ११ कात्तिक–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन वटा भएको र अझै चार वटा हुने खतरा रहेको बताएका छन् । बिहीबार चितवनको…

एमालेको चितवनमा हुने १०औं महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने

काठमाडौं, ११ कार्तिक–आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा एक हजार पाँच सय ३६ प्रतिनिधिहरू सहभागी हुने भएका छन्। बिहीबार ललितपुरस्थित पार्टी कार्यालयमा बसेको एमाले…

न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेतः डा.बाबुराम भट्टराई

काठमाडौं, ११ कात्तिक–जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो…

कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म

काठमाडौं, ११ कात्तिक–नेपाली कांग्रेसको महाधिवेशनको मिति फेरि परिवर्तन भएको छ । निर्वाचन समितिले जारी गरेको नयाँ कार्यतालिकाअनुसार १२ वटा जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुनेछ भने ३० गते पालिकास्तरीय…

गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन पत्रकारलाई

विराटनगर, ११ कार्तिक–गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन सञ्चारकर्मीलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाले २०७७ सालको गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष शेखर…

नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए शपथ

काठमाडौं ,११ कात्तिक–बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपरान्ह ३ः ३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन्…

एकीकृत समाजवादीद्वारा शिबसताक्षी-२ मा वडा कमिटी गठन

एकीकृत समाजवादीद्वारा शिबसताक्षी-२ मा वडा कमिटी गठन धरमपुर (शिबसताक्षी), ११ कार्तिक–नेकपा (एकीकृत समाजवादी) को शिबसताक्षी–२ मा वडा कमिटी गठन भएको छ । कमिटीको अध्यक्षमा कृष्ण कुमार राई, उपाध्यक्षमा यसोदा भट्टराई,…