धरमपुरका पेशा व्यवसायीहरु संगठित

धरमपुर, ८ कार्तिक–यहाँका व्यवसाय गर्नेहरुले धरमपुर पेशा व्यवसायी संघ गठन गरेका छन् । शिबसताक्षी–१ धरमपृर चौक बजारलाई लक्षित गरेर स्थापना गरिएको संघको अध्यक्षमा पेमा लामा चुनिएका छन् । स्थानीय राजनीति…

लिभरपुलसँग युनाईटेडको लजास्पद हार, सलाहको ह्याट्रिक

काठमाडौं, ८ कार्तिक–इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि सानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाईटेडमाथि ५-० गोल अन्तरको जित निकालेको हो। युनाईटेडको घरेलु…

राजनीतिक दलहरूबीच सहमतिबिना एमसिसी पास हुँदैनः परराष्ट्रमन्त्री खड्का

उदयपुर, ८ कार्तिक–परराष्ट्रमन्त्री डा.नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसिसी पास हुने बताएका छन्। नेपाल प्रेस युनियनले सोमबार जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिक दलहरुको सहमतिबिना एमसिसी…

अमेरिकाबाट आइपुग्यो एक लाख डोज फाइजर खोप

काठमाडौं, ८ कात्तिक–अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान…

प्रधानन्यायाधीशले बोलाएको ‘फुल कोर्ट’, न्यायाधीशहरुको बहिष्कार

काठमाडौं, ८ कात्तिक–प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात ‘फुल कोर्ट’ मा १४ न्यायाधीश सहभागी नहुने भएका छन् । एजेण्डाबारे छलफलै नगरी प्रधानन्यायाधीशले बैठक बोलाएको भन्दै…

काठमाडौंबाट ११ अफगानी नागरिक पक्राउ

काठमाडौं, ८ कात्तिक–काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको डिआईजी धिरजप्रताप सिंहले जानकारी…

एमाले महाधिवेशनः नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

काठमाडौं, ८ कात्तिक–नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औं महाधिवेशनको उद्घाटन सत्र नारायणी नदीकिनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म हुने…

पाँच वर्षमा १ लाखभन्दा बढी सवारी दुर्घटना, १० हजारभन्दा बढीको मृत्यु

काठमाडौं, ७ कार्तिक–५ वर्षको अवधिमा सवारी दुर्घटनाबाट १० हजार ४ सय १३ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष ०७४/७५ देखि ०७८/७९ को भाद्रसम्म मृत्यु हुनेको पुरुषको संख्या ७ हजार ८…

केपी ओलीलाई बुबा मोहनद्वारा फेरि प्रधानमन्त्री बन्न आशिर्वाद

झापा ,७ कार्तिक–एमाले अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुबा मोहन ओलीले आशिर्वाद दिएका छन् । आइतबार तीन दिने भ्रमणका लागि गृहजिल्ला झापा आइपुगेका ओलीलाई बुबा मोहनले प्रधानमन्त्री बन्न…

पाँचथर पुगेर प्रधानमन्त्रीले भनेः ‘पीडितहरूको उद्धार र राहत वितरणमा ध्यान दिन्छौँ’

पाँचथर, ७ कार्तिक–प्रधानमन्त्री शेरबहादुर देउवाले बेमौसममा आएको बाढी–पहिरोका कारण प्रभावित भएकाहरूलाई अस्थायी र स्थायी तबरले व्यवस्थापन गरिने बताएका छन् । बाढी पहिरोबाट पुगेको क्षतिको स्थगलगत निरीक्षण गर्न आज प्रदेश नम्बर–१…