दैनिक ४०० मेगावाट विद्युत् खेर

काठमाडौं, ५ कातिक–विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ । यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई…

एक लाख डोज फाइजर खोप सोमबार नेपाल आउने

काठमाडौं, ५ कातिक–गाभीले उपलब्ध गराउने भनेको कोरोना भाइरसविरुद्धको फाइजर खोप कार्तिक ८ गते ९सोमबार० नेपाल आइपुग्ने भएको छ । माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख…

विद्यालयमा रमाए विद्यार्थी

काठमाडौं, ५ कातिक–कोभिड–१९ जोखिमका कारण बन्द रहेका विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् भने विद्यार्थी पनि लामो समयपछि विद्यालय आउन पाउँदा रमाएका छन् । बाफलस्थित ज्ञानोदय माविमा कक्षा ११ मा पढ्दै…

तीनवटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, ५ कार्तिक–आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । बिहानैबाट पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १ र वाग्मती प्रदेशका…

देउवा र पौडेललाई नेता सिंहको आग्रहः’कांग्रेसबाट ‘रिटायर्ड’ हुनुहोस्’

धादिङ, ४ कार्तिक–नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपसभापति प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन आग्रह गरेका छन् । नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ…

रामबहादुर थापाको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

काठमाडौं,४ कार्तिक–नेकपा एमालेले १०औँ महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । आज च्यासलमा बसेको बैठकले चितवनमा हुने महाधिवेशन…

शाक्य नेतृत्वको सरकारको आयु ६ दिन लम्बियो

हेटौंडा, ४ कार्तिक–बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु ६ दिन लम्बिएको छ। प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेपछि…

बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १०१ पुग्यो, ४१ जना बेपत्ता

काठमाडौँ, ४ कार्तिक–अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १०१ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६०…

ट्रम्पद्वारा नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा

वासिङ्टन, ४ कात्तिक (एएफपी)–अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । बहुचर्चित सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकले उनका आधिकारीक “एकाउन्ट” हटाइदिएपछि उनले नयाँ सामाजिक…

विपत्तिमा एक हुन जरुरीः विश्वप्रकाश शर्मा

दमक, ४ कार्तिक–नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा संगै नभएपनि संकटमा संगै रहने नेपालका राजनीतिक दलहरुको संस्कारलाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन् । कोरोनाको संकट आउँदा प्रतिपक्षमा रहेको कांग्रेसले…