गायक नन्दु गुरुङको ‘रुवाएर तिमी जाँदा’ गीतको भिडियो सार्वजनिक

दमक, २७ असोज–गायक नन्दु गुरुङले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । नन्दुको आवाजमा रहेको ‘रुवाएर तिमी जाँदा‘’ बोलको म्यूजिक भिडियो मंगलवार बुडासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।…

यही नेतृत्व कायम रहे कांग्रेस प्रजा परिषदमा परिणत हुन्छः नेता सिंह

काठमाडौं, २७ असोज–सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाअधिवेशनपछि पनि कांग्रेसमा वर्तमान नेतृत्व कायम रहे कांग्रेस प्रजापरिषद्मा परिणत हुने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै…

सडक दुर्घटना रोक्न नियामक निकायले सतर्कता अपनाउन आवश्यकः राष्ट्रपति

काठमाडौँ, २७ असोज–राष्ट्रपति विद्यादेवी भण्डारीले चाड पर्वका बेला सवारी दुर्घटनाका घटना बारम्बार दोहोरिरहेकाले नियामक निकाय तथा सेवा प्रदायकहरुले सतकर्तता अपनाउनुपर्ने बताएकी छन् । मंगलबार राति ट्विट गर्दै राष्ट्रपति भण्डारीले केही…

केन्द्रीय सदस्य भए पनि महाधिवेशन कहिले हुन्छ थाहा छैनः थापा

काठमाडौँ, २७ असोज–नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४औँ महाधिवेशन अनिश्चित बनेको बताएका छन् । आज गोकर्णेश्वर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफू…

रु ५० अर्बका नयाँ नोट साटिए

काठमाडौं, २७ असोज–यस वर्षको दसैंमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ । विभिन्न बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही…

आज महाअष्टमीः शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिदै

काठमाडौं, २७ असोज–आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको…

‘त्रिपालको गाउँ’ मा दशैंको पीडा

दमक, २७ असोज–झापाको कमल-५ का सुकुम्बासी काशीराम विश्वकर्माले यसपटक जमरा राखेनन् । उनको परिवारमा दशैं नआएको दुई वर्ष भयो । कमल-५ स्थित सशस्त्र प्रहरीको जग्गामा बसेको भन्दै ०७६ फागुनमा घर…

कस्तो होला दशैंभरको मौसम ?

काठमाडौं, २७ असोज–कोरोना महामारी केहि मत्थर बनेका बेला भित्रिएको नेपाली चाड दशैं मनाउन सबै नेपालीले विभिन्न योजना बनाइरहेका छन् । कोरोना महामारीका कारण अघिल्लो वर्ष दशैंमा आफन्तजनसँग भेटघाट गर्न नपाएका…

पत्रकार आचार्यको ‘रिडर्स गफ’ बिर्तामोडमा बिमोचन

बिर्तामोड, २६ असोज–पत्रकार सन्तोष आचार्यद्वारा लिखित ‘रिडर्स गफ’ पुस्तक बिमोचन भएको छ । मिडिया रिसर्च सेन्टरद्वारा झापा बिर्तामोडमा मंगलवार पुस्तक बिमोचन गरिएको हो । झापाका अग्रज प्रगतिशील साहित्यकार पुन्यप्रसाद खरेल…

मुगु दुर्घटनाः मृत्तकको संख्या ३२ पुग्यो

मुगु, २६ असोज–मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै, चार जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्ज पुर्‍याएका थप चार जनाको…