दशैंको टीकाः कुन देशमा कति बजे उत्तम साइत ?
काठमाडौं, २९ असोज–आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमीका दिन विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ। नेपालबाहिर बसोबास गर्ने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग…
आज विजया दशमीः मान्यजनबाट टीका र जमरा थापेर आशीर्वाद लिने दिन
काठमाडौं, २९ असोज–आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी। आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ। किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय…
राजेन्द्र राई भन्छन्ः दसैंपछि म मुख्यमन्त्री हुन्छु
भोजपुर, २८ असोज–नेकपा (एकीकृत समाजवादी) प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राईले दसैंपछि आफू मुख्यमन्त्री बन्ने बताएका छन् । गृह जिल्ला भोजपुरको षडानन्द नगरपालिका(१२ मा आयोजित भलिबल प्रतियोगिताको समापनमा…
थोत्रा टाला गाँसेर देउवा सरकार बनाइयोः भीम आचार्य
दमक, २८ असोज–प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शेरबहादुर देउवा सरकार टालाटुली भएको बताउनुभएको छ । झापामा बिहीबार भएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले देउवा सरकारलाई थोत्रा टाला…
८०४ ले जिते कोरोना, ४५५ नयाँ थपिए, आठको मृत्यु
काठमाडौं, २८ असोज–नेपालमा पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६,२१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि…
गृह जिल्ला झापा पुगेका ओलीले भनेः ‘यो सरकार सट्टापट्टाको’
दमक, २८ असोज–प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकार कसरी बनेको रहेछ बल्ल थाहा भएको बताएका छन् । हालै भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोतर्फ…
सुनसान बन्यो काठमाडौं
काठमाडौं, २८ असोज–नेपालीहरुको महान पर्व विजया दशमी ९बडा दशैं० मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दशैं तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका…
संविधान र संसद्को रक्षामा समय खर्चिएको छुः सभामुख सापकोटा
सिन्धुपाल्चोक, २८ असोज–सभामुख अग्निप्रसाद सापकोटाले नेपाल आमाको सेवा गर्न अरु सबै कुरालाई गौण बनाएर देशको व्यवस्था, संविधान र प्रतिनिधिसभाको रक्षाका लागि सबैभन्दा बढि समय दिएको बताएको छ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४…
चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम
काठमाडौं, २७ असोज–चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएको हो । कोरोना महामारीको…
एमालेसँग छलफलका लागि तयार छुः सभामुख
काठमाडौं, २७ असोज–सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन् । सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने…
