ओली र प्रचण्डलाई चुनावी चटारो

काठमाडौं, ८ असोज–प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन् । आगामी फागुनमा स्थानीय तह र त्यसपछि हुने संघीय संसद् तथा प्रदेशसभा…

यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामलाई, भैरवबहादुर थापालाई जगदम्बा श्री

काठमाडौं, ७ असोज–यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले इङ्नामलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।…

नगर उपसभातिका उम्मेद्वार बिमलीको नाम चर्चामा

दमक, ७ असोज–नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेसनमा झापाको शिबसताक्षी नगर उपसभापतिका प्रत्यासी उम्मेद्वार नेत्र प्रसाद बिमलीको नाम चर्चामा छ । बिद्यार्थीकालिन समयदेखि नेबिसंघमा सक्रिय नेत्र प्रसाद बिमली र उनका परिवारले…

बोखिम, बिमली, खरेल र तुम्बापोद्वारा घर-दैलो र भेटघाट कार्यक्रमलाई तिब्र बनाउदैं

झिलझिले, ७ असोज–नगर सभापतिका उम्मेद्वार तुलाराम बोखिमसहितको प्यानलले आज शिबसताक्षी नगरपालिकाको विभिन्न वडाहरुमा घर दैलो र भेटघाटका कार्यक्रमलाई निरन्तरता दिएका छन् । सभापतिका उम्मेद्वार बोखिम, उपसभापतिका उम्मेद्वार नेत्र बिमली, सचिवका…

राष्ट्रपतिद्वारा बजेट प्रमाणीकरण

काठमाडौं, ७ असोज–राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै विनियोजन विधेयक प्रमाणीकरण गरेको जानकारी दिएको छ । “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय…

नेपालमा करिब ७९ लाखले लगाए पूर्ण खोप

काठमाडौँ, ७ असोज–नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख…

‘कालोधन’ शुद्धीकरणको पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौँ, ७ असोज–सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्को…

सन्दीपको एकदिवसीय वरियतामा छलाङ

काठमाडौं, ७ असोज–अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजानिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले छलाङ मारेका छन्। एक साता अघि पहिलो पटक शिर्ष सय ९९१० स्थानमा…

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

काठमाडौं, ७ असोज–पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन्। अमेरिकी पत्रिका फोर्ब्सले सार्वजानिक गरेको सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चिर प्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल…

ओली विरुद्ध चुनावसम्मै मोर्चाबन्दीका लागि माधव नेपालले ल्याए प्रस्ताव

काठमाडौं, ७ असोज–नेकपा एकीकृत समाजवादीले आउँदो निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रस्ताव गरेको छ । मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको मोर्चाबन्दी कम्तीमा प्रतिनिधिसभाको…