नेपाली रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो

काठमाडौँ, ९ असोज–नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा…

एमालेमा १० बुँदे लागू भएन, तेस्रो धारका नेता विकल्पबारे छलफल गर्दै

काठमाडौं, ९ असोज–नेकपा एमाले विभाजन हुँदा माधव नेपालको साथ छाडेर पार्टी रहेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्। हिजो (शुक्रबार) बाट शुरु भएको एमाले केन्द्रीय कमिटी…

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ

काठमाडौं, ९ असोज–एभरेष्ट बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङलाई नियुक्त गरेको छ । ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरूमा सफलतापूर्वक सेवा प्रदान गरेका खालिङले असोज ८ गतेदेखि…

झापामा भौतिक उपस्थितिमा पढाइ सुरु

दमक, ८ असोज–मेचीनगर नगरपालिकाभित्रका सामुदायिक तथा सस्थागत १०६ विद्यालयले भौतिक रुपमै पठाइ सुरुआत गरेका छन् । कोभिड-१९ का कारण लामो समयदेखि विद्यालय सञ्चालन हुन नसकिरहेको अवस्थामा पालिकाभित्रका प्रारम्भिक बालकक्षा बाहेकका…

एकीकृत समाजवादीको दमक नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम हुने

दमक, ८ असोज–नेकपा (एकीकृत समाजवादी) ले झापाको दमकमा भोली (शनिबार) एक कार्यक्रमबीच दमक नगर कमिटी घोषणा तथा सपथ ग्रहण गर्ने भएको छ । जिल्ला कमिटी झापाको घोषणा तथा सपथ ग्रहण…

बेमौसमी तरकारी बाली सम्बन्धी धरमपुरका कृषकहरुलाई तालिम

धरमपुर, ८ असोज–झापाको शिबसताक्षी–१, २ र ३ का कृषकहरुलाई मंगलबारे बजारमा बेमौसमी तरकारी बाली सम्बन्धी एक दिने तालिम आयोजना गरिएको छ । साविक धरमपुर अन्तर सहकारी संस्था समितिले आयोजना गरेको…

दमकमा महिला फुटबल हुने

दमक, ८ असोज–झापाको दमकमा पहिलो संस्करणको रुपमा रोयल महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । महिला फुटबलले झापामा फड्को मार्न नसकिरहेको अवस्थामा दमकको रोयल स्पोर्टिङ क्लबले पहिलोपटक महिला फूटवल…

दमकमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने

दमक, ८ असोज–दमकमा प्रदेश स्तरीय वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ। आगामी असोज १८ देखि २० गते सम्म सो प्रतियोगिताका विजेताले नगद एक लाखसँगै ट्रफी हात पार्नेछ । त्यस्तै…

नगर सभापतिका उम्मेद्वार बोखिमको प्यानलद्वारा पुराना नेताहरुसँग भेटघाट

झिलझिले, ८ असोज–तुलाराम बोखिमको प्यानलले आज पनि शिबसताक्षी नगरपालिकाभित्र बसोबास गर्ने नेपाली काँग्रेसका पुराना र अग्रज अभिभावहक नेताहरुसँग भेटघाट तथा छलफल गरेका छन् । भेटघाट तथा छलफलमा नगर सभापतिका उम्मेद्वार…

घट्न थाल्यो रेमिट्यान्स

काठमाडौं, ८ असोज–चालु आर्थिक वर्षको पहिलो महिनामै रेमिट्यान्स १८ प्रतिशत घटेको छ । यसअघि निषेधाज्ञाका बेला पनि बढेको रेमिट्यान्स गत साउनमा घटेको हो । राष्ट्र बैंकका अनुसार गत साउनमा ७५ अर्ब ९६…