प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं, ७ असोज–संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ ।…

नेकपा (एकीकृत समाजवादी) का महासचिव को बन्लान् ?

काठमाडौं, ७ असोज–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा बैठक बस्न लागेको हो । मंगलबारदेखि बैठक जारी छ…

संस्थागत सुशान र दिगो विकासका लागि मेरो उम्मेद्वारी होः महेन्द्र चाम्लिङ

दमक, ७ असोज–फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको आज १०औं बार्षिक साधारणसभा तथा चौथो अधिवेसन आज दमकमा सम्पन्न हुदैछ । अधिवेसनले संस्थाको आगामी कार्याकालको निम्ति सञ्चालक समिति र लेखा समिति…

ओलीको गृहनगर दमकमा एमाले छोडेर सिङ्गो गाउँ नै माओवादीमा प्रवेश

दमक, ६ असोज–पुर्व प्रधानमन्त्री एबम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलिको गृह नगर झापाको दमकमा एउटा सिंगो गाउँ नेकपा एमाले छाडेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको छ। झापाको…

नगर उपसभापतिको जिम्मेवारी पुरा गरेपछि जाने भनेकै सभापतिमा होः तुलाराम बोखिम

’नेपाली कांग्रेसको १४ औं महाधिवेशनले क्रियाशील सदस्यहरुबीच तिव्र रुपमा बहस भइरहेको छ । खासगरी, कांग्रेस पार्टीका लागि यो राजनीति महाकुम्भ मेला नै हो भने नि अत्युक्ति नहोला । पार्टीका कार्याकर्ताहरु…

फाल्गुनन्द साकोसको नेतृत्वमा लिङदेन र चाम्लिङको भिडन्त, लिङदेन भन्दा चाम्लिङ पक्ष बलियो बन्दै

दमक, ६ असोज–झापाको दमक–६ लिङदेन मार्गमा सञ्चालित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्वको लागि भोली (बिहिबार) १०औं बार्षिक साधारणसभा तथा चौथो अधिवेसन सम्पन्न हुदैछ । दमक–८ कस्मिक पार्टी…

धरमपुरमा माओवादी केन्द्रको कार्यालय उद्घाटन, पार्टी प्रवेश र वाईसिएलको वार्ड कमिटी गठन

धरमपुर, ६ असोज–झापा शिवसताक्षी नगरपालिकामा योङ्ग कम्यनिष्ट लिग (वाइसिएल) को वडा कमिटि गठन भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको शिवसताक्षी वडा नं १ मा आशिष घिमिरेको अध्यक्षतामा…

थपिए १,४७८ कोभिड संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं, ६ असोज–पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७८ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ९३० वटा नमुनाको परीक्षण गर्दा एक हजार ४७८ जनामा संक्रमण पुष्टि भएको हो…

सिटी र लिभरपुलको प्रभावशाली जित

काठमाडौं, ६ असोज–दुई शिर्ष इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलले लिग कप अन्तर्गत मंगलबार भएको खेलमा सहज जित हासिल गरेका छन्। सिटीले वेकोम माथि ६-१ तथा लिभरपुलले नर्विच सिटीलाई ३-०…

दमकबाट चार लाखसहित १७ जना जुवाडे पक्राउ

दमक, ६ असोज–दमक नगरपालिका-१ बाट इलाका प्रहरी कार्यालय दमकको टोलीले झापा प्रहरीले ४ लाख २७ हजार ६ सय रुपैयाँ १७ जनालाई जुवा खेलिरहेका बेला नियन्त्रणमा लिएको छ। मंगलवार राति साढे…