दाङका विद्यालय आजदेखि सञ्चालनमा

दाङ, २८ भदौं–दाङमा आजदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखदेखि बन्द भएका शिक्षालय आजदेखि सञ्चालनमा आउने भएका हुन् । स्थानीय शिक्षा महाशाखाले विद्यालय सञ्चालननका…

सभामुख सापकोटाले बोलायो आज सर्वदलीय बैठक

काठमाडौं, २८ भदौं–सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ । संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । “संसदको गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बैठक…

नेकपा (एमाले) मा कार्यान्वयन भएन १० बुँदे सहमति, तेस्रो धार सबै बेरोजगार

काठमाडौं, २७ भदौं–लामो समय माधवकुमार नेपालसँग रहँदै आएका नेताहरू पार्टी विभाजन हुने भएपछि नेकपा एमालेमै रहने निर्णयमा पुगे । तर, एमालेमै रहने उनीहरूको निर्णय अहिले उनीहरूलाई नै भारी भएको छ…

आइतबार ९११ जनामा कोरोना पुष्टि, ११ संक्रमितको मृत्यु

काठमाडौं, २७ भदौं–आज देशभर ९ सय ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ११ हजार १८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । त्यस्तै, आइतबार १ हजार…

रावललाई ओलीको निर्देशनः ‘सुदूरपश्चिमको इन्चार्ज लेखराज हुनुहुन्छ, तपाई सहजीकरण गर्नुहोस्’

काठमाडौं, २७ भदौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्ज माओवादी केन्द्रबाट आएका स्थायी कमिटी सदस्य लेखराज भट्ट नै भएको स्पष्ट पारेका छन्। सुदूरपश्चिम प्रदेशको बिषयमा छलफल गर्न बालकोट…

नगर सभापतिका उम्मेद्वार भन्छन्ः पार्टी एकता र सहकार्य गर्न म कुनै पनि निर्वाचनमा टिकट लिन्न’

दमक, २७ भदौ–नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा शिवसताक्षी नगर सभापतिका उम्मेदवार तुुला बोखिमले आफू सभापति भएपछि आफनो कार्यकालभर संसदीय फाँटका कुनै पनि तहमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।…

लोकप्रिय हुन बजेट ल्याएको होइनः अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं, २७ भदौं–अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशत बजेट खर्च गर्ने घोषणा गरेका छन् । गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याइएको बजटेलाई प्रतिस्थापन गर्ने बजेट प्रतिस्थापन विधेयक ल्याएपछिको पत्रकार सम्मेलनमा…

भूपेन्द्र पटेल बने गुजरातको नयाँ मुख्यमन्त्री

नयाँदिल्ली, २७ भदौं–भारतको गुजरातमा नयाँ मुख्यमन्त्री चयन भएका छन् । भारतीय जनता पार्टीका भूपेन्द्र पटेल गुजरातको मुख्यमन्त्री भएका हुन् । यसअघि पनि गुजरातमा बीजेपीकै मुख्यमन्त्री थिए । कार्यकाल पूरा हुन…

राजेन्द्र पाण्डे बने बागमतीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता

हेटौंडा, २७ भदौं–नेकपा (एकीकृत समाजवादी) ले वागमती प्रदेशसभाको संसदीय दलको नेता चयन गरेको छ । आइतबार बसेको पार्टीको संसदीय दलको बैठकले राजेन्द्र पाण्डेलाई दलको नेता चयन गरेको प्रदेशसभा सदस्य लक्ष्मण…

कांग्रेसमा युवा नेता को कता ?

काठमाडौं, २७ भदौं–सभापति शेरबहादुर देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता विश्वप्रकाश शर्माले गुट परिवर्तन गरिसकेका छन् । गगन थापाले पनि कृष्णप्रसाद सिटौला गुट छोडेका छन् । देउवालाई खुमबहादुर खड्का गुटले…