कोरोना खोपः बालबालिकाका लागि फाइजरलाई नेपालमा अनुमति

काठमाडौं, २७ भदौं–औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् वितरणका लागि फाइजरलाई…

प्रिमियर लिगमा युनाईटेड शीर्षमा, रोनाल्डोले गरे २ गोल

काठमाडौं, २७ भदौं–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड, चेल्सी, क्रिष्टल प्यालेस, आर्सनल, म्यानचेष्टर सिटी, ब्राइटन र उल्भस् विजयी भएका छन्। शनिबार राति भएको खेलमा युनाईटेडले न्युकासल युनाईटेडलाई ४-१ गोल अन्तरले…

नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं, २७ भदौं–नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ।…

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, २७ भदौं–मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेपछि बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले…

विश्वप्रकाश शर्मा भन्छन्ः ‘पूजामा जाँदा पनि लुकेर जानू ?

काठमाडौं, २७ भदौं–नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्रीमा उमेदवारी दिने घोषणा गरेका छन् । उनले बीपी जयन्तीका दिनमा बीपी संग्रहालय पुगेर आफ्नो उमेदवारी घोषणा गरेका…

थारु समुदायमा अट्वारी पर्वको रमझम

दाङ, २७ भदौं–दाङसहित थारु समुदायको बसोबास रहेका जिल्लामा आज अट्वारी पर्व मनाइँदै छ । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्छन् । हरेक…

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, २७ भदौं–नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज मध्याह्न १२ बजेका लागि बोलाइएको छ । संसद्मा विरोधलाई मर्यादित बनाउने विषयमा छलफलका लागि बैठक बोलाइएको एमाले…

संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै

काठमाडौं, २६ भदौ–नेपालमा कोरोना भाइरस संक्रमण हुनेको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार एक हजार ३६८ जना संक्रमणमुक्त भएका छन्…

निर्वाचन आयोगबाट पत्र नआउदा अष्टलक्ष्मी अझै बहुमतमा

हेटौंडा, २६ भदौं–व्यवहारिक रुपमा अल्पमतमा परिसकेको अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार निर्वाचन आयोगबाट दल चयनको आधिकारिक पत्र नआइपुग्दा कानुनी रुपमा अझै बहुमतमा छ। बागमती प्रदेशसभाको १३ जना सांसदले एमाले…

६ जना हत्याको कारण व्यक्तिगत रिसइबी !

काठमाडौं, २६ भदौं–संखुवासभाको मादी-१ उम्लिङमा एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन्। उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो। लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर…