एमालेको विधान महाधिवेशन १० दिन सर्‍यो, तीन हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं, २६ भदौं–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विधान महाधिवेशन १० दिन पछि सरेको छ । यसअघि असोज ४ देखि ६ गतेसम्म हुने भनिएको महाधिवेशन शनिबार बसेको स्थायी कमिटी बैठकले…

नेशनल लाइफद्वारा रु ५० लाखको घातक रोग बीमाङ्क रकम भुक्तानी

दमक, २६ भदौं–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले दमकमा रु ५० लाख बराबरको घातक रोग दाबी भुत्तानी वापत बीमाङ्क रकम हस्तान्त्रण गरेको छ । कम्पनीका वरिष्ठ अभिकर्ता एबम् बीमित नारायण…

माधवकुमार नेपाल ओलीप्रति आक्रामक

काठमाडौं, २६ भदौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् । शनिबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशद्वारा…

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा महामन्त्रीको उम्मेदारी घोषणा

काठमाडौं, २६ भदौं–नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन्। १०८ओैं विपी जयन्तीको अवसर पारेर विपी संग्राहलय सुन्दरीजल काठमाडौंमा आयोजित एक विशेष समारोहबीच १…

९९४ संक्रमित थपिए, थप १२ जनाको मृत्यु, एक हजार ३६८ निको

काठमाडौं, २६ भदौं–नेपालमा शनिबार  थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ८४० वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ९९४ जनाको नतिजा पोजिटिभ आएको हो…

दमकमा कांग्रेसको नेतृत्वका लागि पर्शुराम रिजाल समुहको उमेद्वारी घोषणा

दमक, २६ भाद्र–पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन भन्दै पर्शुराम रिजाल नेतृत्वले दमकमा कांग्रेसको नेतृत्वका लागि उमेद्वारी घोषणा गरेको छ । नगर सभापतिमा रिजाल रहेको समुहले उपसभापतिमा प्रेम भट्टराईलाई अघि सारेको…

सर्‍यो कांग्रेसको गाउँ/नगर अधिवेशन

काठमाडौं, २६ भदौ–नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको स्थानीय तहको अधिवेशनको कार्यतालिका परिवर्तन गरेको छ। समितिका अनुसार गाउँ र वडा नगर अधिवेशन आगामी असोज ५ गते हुने भएको छ। यो…

प्रदेश १ का १० साँसदलाई समाजवादी पार्टीको मान्यता

विराटनगर, २६ भदौं–निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमाले १० सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा गराएको सनाखतलाई मान्यता दिएको छ । आयोगका अनुसार नेकपा एमालेबाट प्रदेशसभा…

यस्तो रहने छ अबको तीन दिनको मौसम

काठमाडौं, २६ भदौं–नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भू–भागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । जसले गर्दा मनसुन न्यून चापीय…

सभामुखले गुरिल्ला स्टाइल देखाएः एमाले

काठमाडौं, २६ भदौं–नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् । आफूहरूको मागबारे छलफल नै नगरी सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार…