प्रधानमन्त्री देउवाका दुई रणनीति

काठमाडौं, २६ भदौं–प्रधानमन्त्री शेरबहादुर देउवा पहिले मन्त्रिपरिषद् विस्तार गरेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णयमा पुग्ने तयारीमा रहेको उनी स्रोतले जानकारी दिएको छ । एमसीसी परियोजना, सरकार…

गठबन्धन सरकारको बजेटः आर्थिक राहतदेखि सामाजिक सुरक्षासम्म

काठमाडौँ, २५ भदौं–सरकारले चालु खर्चतर्फ रहेका सबै बैठक भत्ता कटौती गरेर त्यसबाट प्राप्त हुने रु पाँच अर्ब बराबरको बजेट कोरोना खोप खरिदका लागि उपयोग गर्ने भएको छ । अर्थमन्त्री जनार्दन…

लेग स्पीनर सन्दीपको उत्कृष्ट बलिङले नेपालको सानदार जित

काठमाडौं, २५ भदौं–लेग स्पीनर सन्दीप लामिछानेको सानदार बलिङले नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण अभ्यासमा पपुवा न्युगिनी (पिएनजी) लाई १ सय ५१ रनले पराजित गरेको छ। सन्दीपले ६ विकेट झारेपछि पपुवा न्युगिनी…

सिटौला र शर्माको सल्लाहमा गरे थेवेले काँग्रेस झापाको सभापतिमा उम्मेदवारी घोषणा

झापा, २५ भदौ-नेपाली काँग्रेस झापाको सभापतिमा देउमान थेवेले उम्मेद्वारी दिने निर्णय गरेका छन् । नेपाली काँग्रेसको १४ औं महाधिशन अन्र्तगत हुने निर्वाचनका लागि झापा सभापतिमा थेवेले उम्मेद्वारी घोषणा गरेका हुन्…

काँग्रेसको दमक नगर सभापतिमा प्रकाश प्रसाई समुहको उम्मेद्वार सार्वजनिक

दमक, २५ भदौं–नेपाली कांग्रेसको आसन्न दमक अधिवेशनमा प्रकास प्रसाइँ नेतृत्वको टिम घोषणा गरिएको छ । संस्थापन इतर रहेको यो टिमले सभापतिमा प्रकास प्रसाई, उपसभापतिमा युवराज खनाल (सागर) र मिना कोइरालालाई…

फेरिंदै कांग्रेस महाधिवेशन तालिका, नयाँ मितिमा जिल्ला अधिवेशन

काठमाडौं, २५ भदौं–सत्तारुढ नेपाली कांग्रेसको जारी महाधिवेशनको कार्यतालिका फेरबदल हुने भएको छ । कांग्रेस पदाधिकारी बैठकले गाउँ–नगरपालिका अधिवेशनदेखि जिल्ला अधिवेशनको नयाँ मिति प्रस्ताव गरेको छ । प्रदेश र केन्द्रीय महाधिवेशन…

झापामा नेकपा (एकीकृत समाजवादी) ले सवै पालिकाहरुमा कमिटी विस्तार गर्ने

दमक, २५ भदौं–नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीको आज बिर्तामोडमा पहिलो बैठक सम्पन्न भएको छ । विर्तामोडस्थित मारवाडी भवनमा आयोजित बैठकका अध्यक्षता जिल्ला कमिटीका अध्यक्ष बेदराज रेग्मीले गर्नुभएको थियो ।…

कांग्रेस निर्वाचन समितिका संयोजकले दिए राजीनामा

काठमाडौं, २५ भदौं–नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाएको उनले पुष्टि गरे । “मैले राजीनामा दिइसकेको छु,” संयोजक…

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं, २५ भदौं–मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । सत्तारुढ गठबन्धनको बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सत्तारुढ गठबन्धनको बैठक बिहान ९ बजे बस्दैछ…

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको जित

काठमाडौं, २४ भदौं–फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार…