एमालेको आरोपः हाम्रा जनप्रतिनिधिलाई समाजवादीमा लैजान अरू पार्टीले धम्क्याए
काठमाडौं, २१ भदौं–नेकपा एमालेले आफ्नो पार्टीका जनप्रतिनिधिलाई नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्न अरू पार्टीले धम्क्याएको आरोप लगाएको छ। पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आइतबार विज्ञप्ति जारी गरी एमालेका जनप्रतिनिधिलाई समाजवादीमा…
रोकिएन मानव बेचबिखन
काठमाडौं, २१ भदौं–कोभिड-१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै…
अड्कियो २१ जिल्लाको वडा अधिवेशन नै
काठमाडौं, २१ भदौं–क्रियाशील सदस्यताको विवाद नसुल्झिँदा कांग्रेसको २१ जिल्लाको वडाअधिवेशन कहिले हुने टुंगो छैन । निर्वाचन समितिले सदस्यता सार्वजनिक गरेका ५६ जिल्लामा वडा अधिवेशन भइरहेका छन् । शीर्ष नेतृत्व तहबाटै…
प्रधानमन्त्री देउवाको नीतिः प्रतिपक्षसँग दूरी घटाउने, संसद् चलाउने
काठमाडौं, २१ भदौं–सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँगको दूरी घटाउने नीति लिएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सघाउन नेकपा (एमाले) लाई सरकारले अनौपचारिक प्रस्ताव समेत…
भीम रावलले यसरी गुमाए सुदूरपश्चिममा शक्ति
अछाम, २१ भदौं–नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई फेरि अर्को झट्का लागेको छ । रावलले आफ्नै गृहनगरमा पनि जनप्रतिनिधिको साथ गुमाएका छन् । उनको गृहनगर अछामको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर…
थप तीन सदस्यद्वारा नेकपा (एकीकृत समाजवादी) सनाखत
सुदूरपश्चिम, २१ भदौं–सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले) बाट निर्वाचित थप तीन प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गरेका छन् । एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा…
कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै
काठमाडौं, २१ भदौं–नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले सोमबार बिहान कांग्रेसका शीर्ष नेताहरूको बैठक डाकेका छन् । देउवाले बिहान साढे ८ बजे बालुवाटारमा वरिष्ठ…
झापाका १३१ वडामध्ये ५५ वडामा सर्वसम्मत नेतृत्व
दमक २० भदौ–नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि…
सांसद एलपी साँवाले दिए सुरुङ्गास्थित शिव पांञ्चायन मन्दिरलाई रु ५१ हजार
दमक, २० भदौं–झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य सांसद एलपी साँवा लिम्बूले कनकाई नगरपालिका ३ सुरुङ्गास्थित शिव पांञ्चायान मन्दिरलाई रु ५१ हजार प्रदान गर्नुभएको छ । पाथिभरा परोपकार संस्थाद्धारा…
थप १,०८९ मा कोरोना संक्रमण, १,५३४ जना निको, २० को मृत्यु
काठमाडौं, २० भदौं–नेपालमा पछिल्लो २४ घण्टामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५,१७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २,८०१ एन्टिजेन परीक्षण गर्दा १,०१३ गरी १,०८९ जनामा…
