डा.बाबुराम भन्छन्ः ‘नयाँ पुस्तालाई नेतृत्व दिन पद त्यागेँ’

काठमाडौँ, ९ असोज–पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन्। आज (बिहीवार) राजधानीमा पत्रकार सम्मेलन आयोजना…

निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने

काठमाडौं, ९ असोज–निर्वाचन आयोगले आगामी कात्तिक मसान्त ९कात्तिक ३०० सम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन…

जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाही हुन्छः प्रधानमन्त्री कार्की

काठमाण्डौ, ९ असोज–अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गएको भदौ २३ र २४ गते जेन–जी आन्दोलनमा दमन गर्ने गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन…

जंगली हात्तीको आक्रमणबाट खालबारीमा एक जनाको मृत्यु

दमक, ९ असोज–जंगली हात्तीको आक्रमणबाट झापाको बिर्तामोडमा एक जना युवकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार जंगली हात्तीको आक्रमणवाट बिर्तामोड–७ खालबारीमा ७ निवासी २७ वर्षीय साहिल मोहम्मद…

मुख्यमन्त्री हिक्मत कार्की भन्छन्ः ‘हुकुमी शासन चल्दैन’

विराटनगर, ८ असोज–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले मंगलबार जारी गरेको खर्च कटौतीसम्बन्धी निर्देशनलाई प्रदेशको अधिकार क्षेत्रमाथिको हस्तक्षेप भन्दै कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘विधिको शासन,…

सार्वजनिक खर्च कटौती गर्न मन्त्रीदेखि मेयरका सचिवालय खारेज

झापा, ८ असोज–सरकारले सार्वजनिक खर्च कटौती गर्न भन्दै मन्त्रीदेखी मेयरसम्मका स्वकीय सचिव र प्रेस सल्लाहाकार जस्ता पदहरूनै खारेज गरिदिएको छ । अर्थ मन्त्रालयले केन्द्रका मन्त्रालय, प्रदेश र स्थानीय तहलाई पत्राचार…

नेपाल तेक्वान्दो संघ झापा अध्यक्षमा कुमार भट्टराई

चन्द्रगढी, ८ असोज–नेपाल तेक्वान्दो संघ झापाको अध्यक्षमा कुमार भट्टराई चयन हुनु भएको छ । केहीदिन अघि सम्पन्न संघको पाँचौं जिल्ला अधिवेशनले अध्यक्षमा भट्टराईसहित उपाध्यक्षमा दिपेन धिमाल, सचिवमा विवेक गिरी र…

शिक्षामन्त्री डा.महावीर पुनले गरेका तीन निर्णय

काठमाडौं, ७ असोज–शिक्षामन्त्री डा.महावीर पुनले हरेक सामुदायिक माध्यमिक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्ने निर्णय गरेका छन्। आज (मंगलबार) शिक्षामन्त्री डा.पुनले नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर…

पूर्व मन्त्री रायमाझी कारागार फर्किए, सम्पर्कमा छैनन् पूर्व सचिव पाण्डे

काठमाडौं, ७ असोज–जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट भागेका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन्। उनी सोमबार साँझ सुन्धरा कारागार फर्किएका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि…

साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपः नेपाल र भारत भिडन्त

काठमाडौं, ७ असोज–साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपमा नेपालले साबिक विजेता भारतसँग खेल्दैछ। नेपाल र भारतबीचको खेल बिहीवार हुनेछ। सोही दिन बंगलादेश र पाकिस्तानले पनि एकअर्कासँग खेल्नेछन्। कोलम्बो रेसकोर्समा समूह ‘बी’ को…