बडादशैँको दोस्रो दिनः आज ब्रह्मचारिणीको पूजा
काठमाडौँ, ७ असोज–बडादशैँ अर्थात् शारदीय नवरात्रको दोस्रो दिन मंगलबार नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक(एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो…
जेन-जी घटना छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन
काठमाडौँ, ६ असोज–सरकारले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको…
सुरू भयो दुर्गा पक्ष, आज घर-घरमा घटस्थापना गरिँदै
काठमाडौं, ६ असोज–प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने हिन्दुहरूको पर्व बडा दसैं सोमबारदेखि प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दसैंको…
रोटरी क्लब दमकद्धारा जेहेन्दार विद्यार्थीलाई छात्रवृति वितरण
दमक, ५ असोज–दमक–८ बरगाछीस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई स्वर्गीय महेश्वरादेवी स्मृति छात्रवृति पुरस्कार वितरण गरिएको छ। रोटेरियन डाक्टर लेखनाथ न्यौपाने र उहाँको परिवारको पहलमा हरेक वर्ष वितरण हुने…
राष्ट्रिय बहुमुखी सहकारी संस्थाको अध्यक्षमा पूनः लछुदास राई निर्वाचित
दमक, ५ असोज–राष्ट्रिय बहुमुखी सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनःलछुदास (एलडी) राई निर्वाचित भएका छन् । दमक–८ सेतुमारी रोडमा अवस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको आगामी चार वर्र्ष कार्याकालका लागि नौ…
नेपाल प्रहरीको अनुसन्धान ब्यूरो प्रमुखमा एआईजी केसी नियुक्त
काठमाडौं, ५ असोज–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखको जिम्मेवारी एआईजी डा। मनोजकुमार केसीलाई दिइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले डा। केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको…
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाल नियुक्त
काठमाडौं, ५ असोज–सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । त्यस्तै वर्तमान कार्यकारी…
सुशासन र भ्रष्टाचारको बेवास्ताले जेनजी प्रदर्शनमा ठूलो क्षति भयोः डा.कोइराला
विराटनगर, ५ असोज–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले तत्कालीन सरकारले सुशासन र भ्रष्टाचारका विषयमा गम्भीरता नदेखाउँदा जेनजी प्रदर्शनमा ठूलो क्षति भएको बताएका छन् । शनिबार, विराटनगरस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँगको भेटमा…
ओली सरकारको हठ र सामाजिक सञ्जालमाथि प्रतिबन्धको परिणामः लीलामणी
काठमाडौं, ५ असोज–नेकपा (माओवादी केन्द्र) का नेता लिलामणी पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध नै जेनजी आन्दोलनको प्रमुख कारण भएको टिप्पणी गरेका छन्…
जीवन चक्र समाजका निर्वाचित समितिको सपथ ग्रहणसहित पदहस्तान्तरण
दमक, ४ असोज–जीवन चक्र समाज नेपालको हालै सम्पन्न वार्षिक साधारणसभाबाट निर्वाचित कार्यसमितिको आज पद हस्तान्तरण गरिएको छ । जीवन चक्र समाज नेपालको कार्यालयमा शनिवार औपचारिक कार्यक्रम गरि समाजका नवनिर्वाचित अध्यक्ष…
