शिवसताक्षीमा नगर स्तरीय अखिल (क्रान्तिकारी) गठन

धरमपुर, १४ भदौ–झापाको शिबसताक्षी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) निकट अखिल .कान्तिकारी) ले कमिटी गठन गरिएको छ । नेकपा (माओवादी केन्द्र) का शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईका अनुसार बिरेन्द्र बस्नेतको अध्यक्षतामा…

नेपालमा प्रयोग भएको कोरोनाको खोप प्रभावकारी

झापा, १४ भदौं–नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट खोप लगाएका १३ हजार १६१ जनाको नमूना…

आज श्रीकृष्ण जन्माष्टमी, सार्वजनिक बिदा पनि

काठमाडौं, १४ भदौं–वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा…

युरिया मलको चरम अभाव

काठमाडौं, १४ भदौं–किसानले असारमा रोपेको धानमा टपड्रेसिङ गर्ने समयमा नै युरिया मलको अभाव चुलिएको छ । मलको अभावका कारण यतिबेला अधिकांश जिल्लाका किसानहरूले धानमा टपड्रेसिङ गर्न मल पाएका छैनन् ।…

भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा

काठमाडौं, १४ भदौं–चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो । यातायात…

भारतीय फुटबल टिम आज नेपाल आउने

काठमाडौं, १४ भदौं–भारतीय फुटबल टिम आज (सोमबार) नेपाल आइपुग्ने भएको छ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय टोली नेपाल आउने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतीय…

मेस्सीको डेब्यूमा पीएसजीको जित

काठमाडौं, १४ भदौं–पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा जित निकालेको छ । लियोनल मेस्सीको डेब्यू खेलमा पीएसजीले जित निकालेको हो । आइतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–०…

स्ट्राइकर ग्रिनउडको गोलमा युनाइटेडको कीर्तिमानी जित

काठमाडौं, १४ भदौं–मासन ग्रिनउडले निर्धारित सयम सकिन ९ मिनेट बाँकी हुँदा गरेको गोलमा युनाइटेडले आइतबार राति इङ्लिस प्रिमियर लिगमा उल्भरह्याम्पटनलाई १-० ले हराएको छ । लिगमा युनाइटेडको यो दोस्रो जित…

पीएसजीमा मेसी युग सुरु

काठमाडौं, १४ भदौं–फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा लियोनल मेसीको युग सुरु भएको छ । आइतबार राति डेब्यू खेलमा मेसीले गोल त गरेनन् । तर, समर्थको अपार…

भारतबाट झापा भित्रिएका हात्तीको बथान नफर्किँदा त्रास

झापा, १३ भदौ–भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल…