राहदानी लिनै हैरानी

काठमाडौं, १५ भदौं–मौसम विभागले सार्वजनिक गरेको सूचना ठ्याक्कै मिलेर हुनुपर्छ झरी रोकिएको थिएन । घडीले बिहानको ४ बजाएको थियो । झरीमा रूझ्दै सेवाग्राही पुगिसकेका थिए । ढिला पुगे काम नहुने…

खोपले मात्रै मिल्दैन पूर्ण सुरक्षा

काठमाडौं, १५ भदौं–विज्ञले खोप लगाएर मात्रै कोरोनाबाट पूर्ण सुरक्षित नभइने औंल्याएका छन्। कोभिड १९ को खोप लगाएपछि पनि कोरोना संक्रमण हुने र कतिपयमा जटिल समस्या समेत देखिने भएकाले खोप लगाए…

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं, १५ भदौं–मंगलबार बिहान देशभर मौसम सामान्य बदली रहेको मौसमविदले जनाएका छन् । प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

दुई दशकपछि अमेरिकी सेनाले छाडे अफगानस्तान, तालिबानीले मनाए खुशीयाली

काबुल, १५ भदौं–अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति बनेको थियो । अमेरिकी सैनिकले काबुल…

सांसद बस्नेतको आरोपः ‘सभामुख गुरिल्ला शैलीमा अघि बढे’

भक्तपुर, १५ भदौं–नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख अग्नी सापकोटाले बिगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसद झल्को दिने गरि एमालेले १४ सांसदलाई…

पूर्वी नाका काँकरभिट्टामा ३५ अर्ब व्यापार घाटा

दमक, १५ भदौं–झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ ।…

माओवादी केन्द्रद्धारा शिबसताक्षीमा संगठन सुढृढिकरण र संगठन बिस्तारमा सक्रिय

दुधे, १४ भदौं–नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगरपालिका अन्तर्गतको संगठन सुढृढिकरण र पुनर्गठनसहित वडा भेलाहरु तीब्र रूपमा सञ्चालन भइरहेको छ । नेकपा औपचारिक रूपमा विभाजन भएपछि नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगरकमिटी…

सांसद साँवाद्धारा दीपज्योती चौकदेखि दक्षिणतर्फ जोड्ने सडकको अनुगमन

झिलझिले, १४ भदौं–सांसद एलपी साँवा लिम्बूले झापाको शिबसताक्षी–८ दीपन्योती चौकहुदै दक्षिणतर्फ जोड्ने क्षतिग्रस्त सडकको अनुगमन गर्नुभएको छ । झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य सांसद साँवाले क्षतिग्रस्त सडकको अनुगमनपछि…

प्रदेश १ मा ५७४ जनामा कोराना संक्रमण

विराटनगर, १४ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८१ ज्नाको पीसीआर परीक्षण गर्दा ४१० र ७५८ जनाको एन्टिजेन परीगण गर्दा १६४…

ओली सरकार ढल्नु अग्रगमन, लोकतन्त्र र संविधानको रक्षा होः झलनाथ खनाल

काठमाडौं, १४ भदौं–नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी ‘दक्षिणपन्थी अवसरवादी’ पार्टी भएको बताएका छन् । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएर…