देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ७ भदौं–अहिले देशभर मौसम बदलीको अवस्था रहेको जनाइएको छ । अहिले प्रदेश–१, वागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा मौसमविदले जनाएका छन् । नेपालमा अहिले मनसुनी…

झुन्डिएको अवस्थामा शिशुसहित दम्पतीको शव फेला

दमक, ७ भदौं–झापामा झुण्डिएको अवस्थामा ८ महिने शिशुसहित दम्पतीको शव फेला परेको छ । कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र…

विकृतिविरुद्ध व्यङ्ग्य गरि गाईजात्रा पर्व मनाइँदै

काठमाडौं, ७ भदौं–प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका…

अफगानिस्तानबाट ५०४ नेपाली स्वदेश फर्किए

काठमाडौं, ७ भदौं–अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार आइतबार साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो…

कांग्रेस सदस्यता विवाद समितिले आज प्रतिवेदन बुझाउने

काठमाडौं, ७ भदौं–नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज बुझाउने भएको छ। समितिले प्रतिवेदन सोमबार अपराह्न ५ बजेभित्र बुझाउने तयारी गरेको छ। प्रधानमन्त्री तथा पार्टी सभापति…

सुरक्षा निकायको रासन भत्ता बढेन

काठमाडौं, ७ भदौं–अघिल्लो सरकारले दुई सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीलाई रासनभत्ता बढाउने घोषणा गरे पनि अहिलेको सरकारले उक्त रासन भत्ता रोकेको छ । शेरबहादुर देउवा सरकारले अघिल्लो सरकारले बढाएको तलबलाई मान्यता…

सत्ता गठबन्धनमा माधव नेपाल समूहलाई ‘उच्च प्राथमिकता’

काठमाडौं, ६ भदौं–एमालेबाट अलग भएको माधवकुमार नेपाल समूहलाई सत्ता गठबन्धनले ‘उच्च प्राथमिकता’ मा राखेर अवसर दिएको छ । नयाँ पार्टीको मान्यता पाइनसके पनि नेपालले सिफारिस गरेका व्यक्तिले धमाधम नियुक्ति पाउन थालेका…

भिडभाड नगरी चाडपर्व मनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौं, ७ भदौं–गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ। साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह…

आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौं, ७ भदौं–प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा…

मंगलबारपछि पनि एकताको विकल्प छैनः योगेश भट्टराई

काठमाडौं, ६ भदौ–नेकपा एमालेका सचिव योगेश भट्टराईले मंगलबारपछि समेत पार्टी एकताको विकल्प नरहेको बताएका छन्। नेता भट्टराईले मंगलबारसम्म एकता भए थोरै क्षति हुने समेत उनले बताए। माधव नेपाल नेतृत्वमा गठन…