१० बुँदे सहमति कार्यान्वयनमा गइसकेको छः विष्णु रिमाल

काठमाडौं, ६ भदौ–नेकपा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमालले १० बुँदे सहमति कार्यान्वयनमा गइसकेको बताएका छन्। रिमालले १० बुँदे सहमतिमा कार्यान्वयन गर्न बाँकी केही नरहेको पनि दाबी गरेका छन्। केही…

दमक र कमललाई गाभेर उपमहानगरपालिका बनाउने प्रस्तावप्रति एमाले र राप्रपा असहमत

दमक, ६ भदौ–झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले) गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति…

दमकमा ३४ जनामा कोरोना सङ्क्रमण

दमक, ६ भदौ–झापाको दमकमा ३४ जना सहित प्रदेश १ मा ५३४ जनामा कोरोना सङ्क्रमण भएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४३, मोरङमा ११२, सुनसरीमा ९३, इलाममा ७,…

नेपालको पार्टी दर्ता हुनासाथ सरकारले पूर्णता पाउँछः नारायणकाजी श्रेष्ठ

काठमाडौं, ६ भदौं–नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले छिट्टै सरकारले पूर्णता पाउने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा नेता…

माओवादीले तोक्यो प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इञ्चार्ज

काठमाडौं, ६ भदौं–सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला (जिल्ला समन्वय समिति) को इञ्चार्ज तोकेको छ । आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी…

उर्लाबारीमा करेन्ट लागेर युवाको मृत्यु

उर्लावारी, ६ भदौ–खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा शनिबारसाँझ एक युवाको मृत्यु भएको छ । स्थानीय चिसापानी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उर्लाबारी–१ का ३१…

निर्वाचन आयोगले संसद् सचिवालयलाई सोध्योः माधव नेपालसँग एमालेका २० प्रतिशत सांसद छन् ?

काठमाडौं, ६ भदौं–निर्वाचन आयोगले संघीय संसद् सचिवालयलाई प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग कति प्रतिशत सांसद छन् ? भनेर पत्र पठाएको छ । आयोगले प्रस्तावित पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग नेकपा (एमाले)…

१,९२० संक्रमित थपिए, थप २४ जनाको मृत्यु, दुई हजार २४८ निको

काठमाडौं, ६ भदौं–नेपालमा थप एक हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५१६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ९२० जनाको नतिजा…

दुईटा मोटरसाइकल जुध्दा तीन जनाको गयो ज्यान

बारा, ६ भदौं–बारामा दुई मोटरसाइकल आपसमा जुध्दा तीन जनाको ज्यान गएको छ । जितपुर सिमरा उपमहानगरपालिका १६ टागियामा गए राति साढे १० बजे दुई मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ…

ओलीले कम्युनिष्ट एकताको दुरुपयोग गर्नुभयोः बर्षमान

भक्तपुर, ६ भदौं–नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रको नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको जानकारी दिएका छन् । वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै उनले…