एमाले स्थायी कमिटीको बैठक बस्दै
काठमाडौं, ८ भदौं–नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठक…
माधब नेपाल समुह अनेरास्ववियूद्धारा दमक बहुमुखी क्याम्पसमा प्रशिक्षण मुलक कार्यक्रम
दमक, ७ भदौं–पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत (समाजवादी) पार्टीका अध्यक्ष माधबकुमार नेपाल समुहका बिद्यार्थी संगठन अनेरास्ववियु इकाई कमिटिले दमक बहुमुखी क्याम्पसमा प्रशिक्षण मुलक एक भेला सम्पन्न गरेको छ । सो…
माधव नेपालसहितका नेताहरू चन्द्रागिरि रिसोर्टमा
काठमाडौं, ७ भदौं–नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएका माधवकुमार नेपालसहितका नेताहरू चन्द्रागिरि रिसोर्ट पुग्नुभएको छ । नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेतालाई छलफलका लागि भन्दै रिसोर्टमा…
प्रदेश १ भरिमै झापामा कोरोना संक्रमण उच्च
झापा, ७ भदौं–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना…
सोमबार प्रदेश १ मा ४२१ जनामा कोरोना संक्रमण
विराटनगर, ७ भदौं–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना…
फेरि बढ्यो पेट्रोल र खाना पकाउने ग्यासको मूल्य
काठमाडौं, ७ भदौं–नेपाल आयल निगमले पेट्रोल, डिजेल, खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले सोमबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ। निगमले पेट्रोलमा…
माधव नेपालले पार्टी खोल्न हतार गर्नुभयो, फर्किनुको विकल्प छैनः योगेश भट्टराई
काठमाडौ, ७ भदौं–नेकपा एमालेका नेता योगेश भट्टराईले माधवकुमार नेपालले नयाँ पार्टी खोल्न हतार गरेको टिप्पणी गरेका छन्। निर्णायक मोडमा पुगेपछि नेपालको साथ छोडेका नेता भट्टराइले अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तापछि…
पार्टी दर्ता प्रक्रिया फिर्ता लिए कारबाही रोक्न ओली तयार
काठमाडौं, ७ भदौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूह पार्टी दर्ता प्रक्रियाबाट फिर्ता भए कारबाही रोकिने प्रतिबद्धता जनाएका छन्। नयाँ पार्टी दर्ता प्रक्रियामा नेता नेपाल अगाडि बढेपछि…
लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत
काठमाडौं, ७ भदौं–लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। सोमबार प्रदेशसभामा मुख्यमन्त्री केसीले ४२ सांसदले मत पाएका हुन्। सभामुखसहित ४३ जना उपस्थित भएको बैठकमा १ जना तटस्थ बसेका थिए।…
कमल गाउँपालिकालाई नगरपालिका बनाउन सात दलीय गठबन्धनको माग
कमल, ७ भदौ–झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई समेटेर उपमहानगरपालिका बनाउने प्रस्ताव प्रति कमलका सात दलीय गठबन्धनले आपत्ति जनाएको छ । गठबन्धनले कमल आफै नगरपालिका वन्नका लागि आवश्यक मापदण्ड पूरा…
