ओलीसँग हिंडेर केहि गर्न र कहिं पुग्न सकिंदैन, माधव नेपाललाई साथ दिन्छुः वामदेव
काठमाडौं, ३ भदौं–एमाले विभाजनको निर्णायक मोडमा वरिष्ठ नेता माधव नेपाललाई दोस्रो पुस्ताका नजिकका नेताले साथ नदिइरहेका बेला एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले समाजवादी दर्ता गराउन लागेका माधव नेपाललाई साथ दिने…
प्रदेश-१ का १३ जना सांसद एमाले समाजवादी पार्टीमा
काठमाडौं, ३ भदौं–नेकपा (एमाले) विभाजनले प्रदेश १ सरकारलाई धक्का लागेको छ । एमाले विभाजन गरेर नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी नेकपा एमाले (समाजवादी) पार्टी दर्तामा लागि बुधबार नै निर्वाचन…
शिबसताक्षी नगरका मुख्य बजारहरु नगरपालिकाद्वारा अनुगमन
धरमपुर, ३ भदौं–शिवसताक्षी नगरपालिकाले आज बजार अनुगमन गरेको छ । शिवसताक्षीका मुख्य बजार दूधे, झिलझिले, माइधार र डुडामारी बजार अनुगमन गरिएको हो । कोभिड १९ का कारण जिल्लाको डिसिसिमएसीको बैठकले…
पार्टीमा फेरि हस्तक्षेपको खाँचो छः घनश्याम भुसाल
काठमाडौं, ३ भदौं–नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले पार्टीमा चलिरहेको अहिलेको लडाईलाई विचारहीन र सिद्धान्तहीनको संज्ञा दिएका छन् । केही समयअघि आफनो समेत साथ पाएका माधवकुमार नेपालले बिहीबार एमाले समाजवादी…
एमाले फुटेको छैन, माधव नेपालहरु चोइटिएर गएका मात्रै हुन्ः ओली
काठमाडौं, ३ भदौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले विभाजन नभएको दावी गरेका छन् । एक अन्तर्वार्तामा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एमाले विभाजन भएको नभई माधव नेपाल…
नयाँ पार्टीको दर्ता सनाखत हुनासाथ मन्त्रिपरिषद्ले पूर्णता पाउँछः प्रचण्ड
काठमाडौं, ३ भदौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) पार्टीको दर्ता प्रक्रिया पूरा हुनासाथ सरकारले पूर्णता पाउने बताएका छन्। समाजवादी केन्द्रले नेपालले आयोजना…
२४ वर्षपछि फेरि दुई टुक्रा भयो एमाले
काठमाडौँ, ३ भदौ–पार्टीभित्रको आन्तरिक विवादका कारण अन्ततः नेकपा (एमाले) विभाजित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रतिनिधिसभा विघटन प्रकरणबाट शुरू भएको विवादले पार्टीलाई…
राजधानी दैनिकका अध्यक्ष शेरचनको कोरोनाबाट निधन
काठमाडौं, ३ भदौं–राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । ६७ वर्षको उनको निधन भएको राजधानी दैनिकले जनाएको छ । उपचारको क्रममा उनको नेपाल एपीएफ…
एमाले महासचिव पोखरेलको टिप्पणीः ‘सबै प्रयास निरर्थक भए’
काठमाडौं, ३ भदौं–वरिष्ठ नेता माधवकुमार नेपालले अलग भएर नयाँ दल गठन गरेपछि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एकताका लागि भएका सबै प्रयास निरर्थक बनेको बताएका छन् । पार्टीभित्रको एकता कायम…
एमाले पुनर्गठन र रूपान्तरणको महाअभियानमा जुटौँः माधव नेपाल
काठमाडौं, ३ भदौं–नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन आफूहरुले कठोर कदम चालेको दाबी गरेका छन्। एमालेबाट विद्रोह गरी एमाले समाजवादी दल दर्ता गरेका माधवकुमार नेपालले…
