रसुवा पहिरो अपडेटः दुईजनाको शव भेटियो, दुई अझै बेपत्ता
काठमाडौं, ३ भदौं–रसुवाको दक्षिणी कोलडाँडामा पहिरोले एउटा घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। दुई बेपत्ता भएका छन्। निरन्तरको वर्षापछि आएको पहिरोले नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा बुधबार राति श्यामबहादुर…
प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड र माधव नेपाल
काठमाडौं, ३ भदौं–नेकपा एमाले विभाजनपछि सत्ता गठबन्धन दल मन्त्रिपरिषद विस्तारका लागि जुटेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष तथा…
राधाकृष्ण मैनालीले भनेः ‘एमाले विभाजनका नाइके ओली नै हुन्’
काठमाडौं, २ भदौं–वरिष्ठ कम्युनिष्ट नेता राधाकृष्ण मैनालीले केपी शर्मा ओलीकै कारण एमाले विभाजनसम्म पुगेको टिप्पणी गरेका छन् । नेता मैनालीले ओलीकै व्यवहारका कारण एमाले विभाजनसम्म पुगेको टिप्पणी गरेका हुन् ।…
बन्दाबन्दी खकुलो भएसँगै ‘ओप्पा क्याफे एण्ड वार’ले सेवा सुरु गर्यो
अनिलदेब राई/दमक, २ भदौं–लगातारको बन्दाबन्दीले ठप्प रहेको झापाको शिबसताक्षी-१ धरमपुर चौकमा अवस्थित ‘ओप्पा क्याफे एण्ड वार’ले आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । झापामा भदौं १ गतेदेखि बन्दाबन्दीलाई खकुलो बनाएसँगै ‘ओप्पा…
कमल गाउँपालिकाको विष्णुकठ्ठास्थित सिंहदेवी विद्यालयमा अक्षयकोष स्थापना
दमक, २ भदौ–झापा, कमल गाउँपालिका ७ विष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत विद्यालयमा स्थानीय एक परिवारले आफना पिृतको स्मृतिमा १ लाख ५० हजार ५५५ रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । स्थानीय शान्ता केरुङ…
वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त
हेटौंडा, २ भदौं–वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन् ।…
३,४०३ कोरोना संक्रमित थपिए, ४२ जनाको मृत्यु
काठमाडौं, २ भदौं–पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४०३ जना कोभिड संक्रमित थपिएका छन् । १६ हजार ८३८ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो…
एमाले (समाजवादी) दर्ताका लागि निवेदन, माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता
काठमाडौं, २ भदौं–नेकपा एमाले औपचारिकरुपमा विभाजित भएको छ । सो पार्टीमा रहेका नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेता नेपालको नेतृत्वमा आयोग पुगेको…
हामी सबै धेरथोर व्यक्तिवादी भएकै छौँ, आत्मसमीक्षा गरेर अगाडि बढौँः प्रचण्ड
काठमाडौं,२ भदौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिवादी सबैमा धेरथोर भएको स्वीकार गरेका छन्। बुधबार सहिद रामवृक्ष यादवको २७औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…
धरमपुरस्थित कमल खोला पुल नजिकै क्षतिग्रस्त स्थलको सडक बिभाग र राजनीतिकर्मीद्धारा अवोलकन
धरमपुर, २ भदौं–झापाको पूर्व पश्चिम लोकमार्गमा पर्ने शिबसताक्षी–१ धरमपुरस्थित कमल खोलाको पुललाई समेत क्षति हुनेगरी जीर्ण बनेको स्लोभसहितको बाँधलाई सडक बिभाग कार्यालय दमक र स्थानीय राजनीति अगुवाहरुले स्थलगत अवोलकन गरेका…
