दिल्लीबाट झलनाथ खनालले भनेः ‘पार्टी पुनर्गठनको विकल्प छैन’
इलाम, ४ भदौं–पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । भारतको नयाँदिल्लीमा उपचाररत खनालले इलामका सञ्चारकर्मीहरुसँग अनलाइन संवाद गर्दै दक्षिणपन्थी अवसरवादको चपेटामा नेतृत्वले पार्टीलाई पुर्याएकाले क्रन्तिकारी विचारसहित पार्टीलाई…
अभद्र व्यवहार सम्बन्धी युट्युबरसहित ६ जना विरुद्ध उजुरी
बिर्तामोड, ४ भदौ–बिर्तामोडको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर चरित्र हत्या गर्ने युट्युबरसहित ६ जना विरुद्ध उजुरी परेको छ । पीडितले भिडियो खिचेर युट्युबमा प्रसारण गरिदिने युट्युबरसहित ६ जना…
दमकका ३२ सहित प्रदेश १ मा ७६९ जनामा कोरोना सङ्क्रमण
दमक, ४ भदौ–दमकका ३२ सहित प्रदेश १ मा ७६९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । १ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण…
३ हजार ४२ कोरोना संक्रमित थपिए, २६ जनाको मृत्यु
काठमाडौं, ४ भदौं–पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४२ जना कोभिड संक्रमित थपिएका छन् । १७ हजार ६५४ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो…
झलनाथ खनालले भनेः ‘म समाजवादीमा छु’
काठमाडौं, ४ भदौ–भारतको नयाँ दिल्लीमा उपचाररत नेकपा एमालेका नेता झलनाथ खनालले आफू नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत उनको सचिवालयले भनेको छ–भारतको नयाँ दिल्लीस्थित एपोलो…
विपक्षी नेताको ‘अभद्र’ टिप्पणीले वातावरण बिगार्दैछः सभामुखको सचिवालय
काठमाडौं, ४ भदौं–सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले प्रतिपक्षी दलका नेता तथा सांसदहरूले दिएको अभिव्यक्तिले वातावरण बिगार्ने काम गरेको बताएको छ । नेकपा एमालेले गत मंगलबार वरिष्ठ नेता माधव नेपालसहित १४ जना…
एकताको सबै ढोका बन्द भएपछि नयाँ पार्टीः माधवकुमार नेपाल
काठमाडौं, ४ भदौं–प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकताका सबै ढोका बन्द भएपछि नयाँ दल दर्ता गर्नुपरेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । “एकताका…
सीमित दर्शकले दशरथ रंगशालामै नेपाल र भारतबीचको फुटबल खेल हेर्न पाउने
काठमाडौं, ३ भदौं–भारतसँगको मैत्रीपूर्ण खेलका लागि सीमित दर्शकलाई मैदान प्रवेश गर्न दिने तयारी भएको छ । कोरोनाविरुद्धको पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिनका लागि राखेप र अन्य सरोकारवाला…
दमक नगरपालिका र कमल गाउँपालिकालाई जोडेर उपमहानगरपालिका बनाउन प्रस्ताव
दमक, ३ भदौं–झापाको कमल गाउँपालिका र दमक नगरपालिकालाई जोडेर उपमहानगरपालिका बनाउन प्रस्ताव गरिएको छ । दमक नगरपालिकाको नगर कार्यपालिकाको ९६ औं बैठकले निर्णय गरी कमललाई समेटेर उपमहानगरपालिका बनाउन संघीय मामिला…
संविधान र व्यवस्थाको औचित्यमा प्रश्नचिन्ह लाग्योः थापा
काठमाडौं, ३ भदौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्ला राजनीतिक घटनाक्रमबाट संविधान र व्यवस्थाको औचित्यमाथि फेरि प्रश्नचिह्न लागेको बताएका छन्। पात्र मात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकाले व्यक्तिको साटो…
