झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मलाई घर

धुलाबारी, ३२ साउन–झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाएका छन् । स्थानीय पूर्वाधर विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अन्तर्गत ‘आवाजविहीनका लागि आवास’ कार्यक्रम…

मलेसियाका प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी, ३२ साउन–मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले पदबाट राजीनामा दिएका छन् । संसद्बाट विश्वासको मत पाउन नसकेपछि उनले राजीनामा दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । सरकारको नेतृत्वको गरेको १७ महिनामै…

पूर्व ब्रिटिस गोर्खा सैनिकको अनसनबारे भीम रावलले गरे सरकारको ध्यानाकर्षण

काठमाडौं, ३२ साउन–नेकपा (एमाले) का सांसद भीम रावलले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनबारे सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले भने, ुविभिन्न मागसहित १०…

प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र सिफारिस

काठमाडौं, ३२ साउन–सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखमा मिश्रलाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी…

संसद अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने

काठमाडौं, ३२ साउन–सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको…

रक्तपातबाट देशलाई बचाउन देश छोडेँः राष्ट्रपति अशरफ घानी

काठमाडौँ, ३२ साउन–तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै विश्वका धेरै देशले चासो र चिन्ता देखाएका छन् । तालिबानले दबाब बढाउँदै लगेपछि राष्ट्रपति अशरफ घानीले देश छोडे पछि कहाँ गएको होला र किन…

कांग्रेस क्रियाशील सदस्यको अधिकार कटौती

काठमाडौं, ३२ साउन–नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुने गरी विधान संशोधन गरेको छ । कांग्रेसको शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यको अधिकार कटौती…

माओवादीमा रुपान्तरण प्रस्ताव

काठमाडौं, ३२ साउन–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई रुपान्तरण गर्ने बताएका छन् । उनले समाजवादी पार्टी निर्माणलाई तात्कालिक राजनीतिक कार्यभार बनाउने संकल्पसहित रुपान्तरण गरेर चुनावमा फड्को मार्ने…

अफगानिस्तानको उदाहरण दिंदै डा भट्टराईले भनेः ‘हामी पनि बेलैमा सतर्क बन्ने कि ?’

काठमाडौं, ३२ साउन–अफगानिस्तानमा विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले हामी पनि बेलेमै सर्तक हुनुपर्ने बताएका छन् । तालिबानका…

तालिबानले भन्योः ‘युद्ध सकियो, शासन व्यवस्थाबारे चाँडै जानकारी दिन्छौं’

काबुल, ३२ साउन–विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् । अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा…