माधवकुमार नेपालले कार्यकर्तालाई विशेष सम्बोधन गर्ने

काठमाडौं, १ भदौं–नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आज आफूनिकट जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्दै छन्। एमाले पार्टी विभाजनको अन्तिम रस्साकस्सी चलिरहेका बेला दिउँसो पौने चार बजे वरिष्ठ नेता…

ला लिगाः भिल्लारियल र ग्रानाडा बराबरीमा रोकिए

काठमाडौं, १ भदौं–स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा भिल्लारियल र ग्रानाडा बराबरीमा रोकिएका छन्। भिल्लारियलको घरेलु मैदान एल मड्रिगलमा भएको खेलमा भिल्लारियल र ग्रानाडाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।…

लाइसेन्सको ट्रायल खुलाउने तयारी

काठमाडौं, १ भदौं–यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिस गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिस गर्न लागिएको विभागका…

अफगानिस्तानबाट १६४ नेपाली स्वदेश फर्किए

काठमाडौं, १ भदौं–२० वर्षपछि पुनः तालिवानकै कब्जामा आएको अफगानिस्तानबाट पछिल्ला १० दिनमा एक सय ६४ नेपाली स्वदेश फर्किएका छन् । तालिवानले एकपछि अर्को प्रान्तीय राजधानी कब्जा गर्न थालेसँगैं नेपाली कामदारले…

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

काठमाडौं, १ भदौं–नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दैछ । स्थायी कमिटीको बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सिलाल भवनमा बस्ने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए…

झापामा तीन गुणाले बढ्यो सवारी दुर्घटना

दमक, १ भदौं–झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका…

ओलीले भनेः ‘एमालेलाई फुटाउन अध्यादेश ल्याइँदैछ, कुनै हालतमा क्षम्य हुँदैन’

काठमाडौं, १ भदौं–एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गरेर समाप्त पार्न खोजिएको बताएका छन् । सोमबार राति पाँच बुँदे विज्ञप्तिमार्फत् अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने…

झापामा भदौं १ गतेदेखी लकडाउन खुकुलो हुने, दिनभर पसल र यातायात खुला रहने

दमक, ३२ साउन–झापामा भदौ १ गतेदेखि लकडाउन खुकुलो बनाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आज बसेको बैठकले विहान १० देखि बेलुका ६ बजेसम्म सबै पसल, सटर, गाडी खुल्ला…

सांसद यज्ञराज सुनुवारले भनेः एमसीसी भनेर नउफ्रिऊँ, अफगानिस्तान देख्नुभयो ?

काठमाडौँ, ३२ साउन–प्रतिनिधिसभा बैठकमा एक सांसदले एमसीसी-एमसीसी भनेर उफ्रिन नहुने बताएका छन् । सोमबारको बैठकमा बोल्दै सांसद यज्ञराज सुनुवारले अफगानिस्तान प्रकरणलाई उदाहरणका रुपमा लिँदै एमसीसी–एमसीसी भनेर उफ्रिन नहुने बताएका हुन्…

आज ३४५१ जनामा कोरोना पुष्टि, ३५ संक्रमितको मृत्यु

काठमाडौं, ३२ साउन–गत २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ६११ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । त्यस्तै,…