संघीय सरकारको प्रस्ताव स्थानीय तहद्वारा अस्वीकार

काठमाडौं, २३ साउन–स्थानीय तहहरुले प्रदेश सरकार मातहत राख्ने संघीय सरकारको प्रस्ताव अस्वीकार गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संघीय सत्तारुढ गठबन्धनबाट…

फोनिजको २२औँ स्थापना दिवसमा झापाली पत्रकार मुखिया सहितआठ पत्रकारलाई फोनिज अवार्ड

दमक, २३ साउन–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)–२०७७ र २०७८ बाट आठ जना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ । फोनिजको २२औँ स्थापना…

प्रदेश नं १ मा ७६५ मा कोरोना सङ्क्रमण, १७ को मृत्यु

दमक, २३ साउन–पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । एक हजार पाँच जनाको पिसिआर परीक्षण गर्दा ३१२ र एक हजार ४३४…

वरिष्ठ नेता नेपाल समुहले दमकमा पुष्पलाल मित्रता केन्द्र गठनको तयारी गर्यो

दमक, २३ साउन–नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षीय अगुवा नेतृत्वको सक्षिप्त भेलाले दमकमा पार्टी र संगठनको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार…

‘मै सबथोक र सर्वज्ञानी’ भन्ने अहंकारले एमालेमा समस्याः वरिष्ठ नेता नेपाल

काठमाडौं, २३ साउन-नेकपा(एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले ‘म सबथोक र सर्वज्ञानी’ भन्ने अहंकारले पार्टीभित्र समस्या देखिएको बताएका छन् । शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन…

गृहमन्त्री खाँण भन्छन्ः ‘भूमिहीनलाई प्रक्रियागत रुपमा जग्गाको स्वामित्व दिन सरकार तयार छ’

काठमाडौं, २३ साउन–सरकारले भूमिहीनलाई प्रक्रियागतरुपमा जग्गाको स्वामित्व दिन सरकार तयार रहेको बताएको छ । नागरिकलाई मालिक बनाउने हकमा कुनै दुविधा नभएकाले प्रक्रिया पूरा गरेर उनीहरुलाई पूर्जा वितरण गर्न चाहेको गृहमन्त्री…

एसईई नतिजा सार्वजनिकः चार लाख ८४ हजार २७८ उत्तीर्ण

काठमाडौं, २३ साउन–राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा (एसईई) को परीक्षाफल आज (शनिबार) प्रकाशित गरेको छ । जस अनुसार पाँच लाख १७ हजार १२२ जनाले परीक्षा फारम भरेकोमा चार…

३,२१८ जनामा कोरोना संक्रमण, १,७२२ जना निको, १९ को मृत्यु

काठमाडौं, २३ साउन–नेपालमा पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३,५७३ जनामा गरिएको परीक्षणमा ३,२१८ जनामा संक्रमण पुष्टि भएको…

आजदेखि देशभर ‘मास्क अभियान’

काठमाडौं, २३ साउन–आज (शनिबार) देखि देशभर मास्क अभियान सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका…

यादवको भण्डाफोर गर्न ठाकुर-महतो मधेस दौडमा

काठमाडौं, २३ साउन–जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने कार्यक्रम’…