नेपाल समूहमा दुई धारः नयाँ पार्टी बनाउनु पर्छ भन्ने मत धेरै
काठमाडौं, २३ साउन–एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूहभित्र जसरी पनि पार्टी एकता गर्नुपर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना सकिएकाले विद्रोह गरेर अगाडि जानुपर्ने प्रस्ट दुईथरी मत देखिएको छ ।…
आजदेखि नेपाल मास्क अभियान सुरु
काठमाडौं, २३ साउन–आजदेखि सरकारले नेपाल मास्क अभियान सुरु भएको छ । कोभिड–१९ संक्रमणको रोकथामका लागि मास्कको महत्त्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको…
जापानबाट आज चार लाख डोज एस्ट्राजेनेका खोप आउँदै
काठमाडौं, २३ साउन–जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज खोपमध्ये आज (शनिबार) चार लाख नेपाल आउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज चार लाख र भोलि चार…
कक्षा १२ को परीक्षा स्थगित हुँदै
काठमाडौं, २३ साउन–कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । परीक्षा आउन ९ दिनमात्र बाँकी रहँदा कक्षा १२ को परीक्षा स्थगित हुने भएको हो । कोरोना संक्रमणको जोखिम बढेको…
थप ३,९३८ जनामा संक्रमण, २,०१२ जना निको, ३७ को मृत्यु
काठमाडौं, २१ साउन–नेपालमा पछिल्लो २४ घण्टामा थप ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा…
नेपाल भन्छन्ः सम्मानजनक हैसियत बिना ओलीसँग मिसिनु ‘राजनीतिक आत्महत्या’
काठमाडौं, २१ साउन–एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी एकताका विपक्षमा कहिल्यै नरहेको बताएका छन् । आज ९बिहीबार० आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै नेता नेपालले पार्टी एकताका लागि आफूहरु…
एमालेको माधव नेपाल पक्ष सरकारमा नजाने
काठमाडौं, २१ साउन–नेकपा (एमाले) को माधव नेपाल समूहका नेता रघुजी पन्तले आफूहरु सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताएका छन् । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता…
पौने पाँच सय ग्राम सुनसहित विमानस्थलबाट दुई जना पक्राउ
काठमाडौं, २१ साउन–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पौने पाँच सय ग्राम सुनसहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका–८ का २४ वर्षीय रिसब महतो र खोटाङको मझुवागढी…
ठाकुर पक्षलाई पार्टीमा फर्कन उपेन्द्र यादवको अपिल
काठमाडौं, २१ साउन–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर पक्षलाई पुनः पार्टीमा फर्कन आग्रह गरेका छन्। उनले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै आधिकारिकता विवाद समाधानका क्रममा…
झापामा उन्नत जातको केराको खेती शुरु
दमक, २१ साउन–इजराइलमा हुने उन्नत जातको केरा खेती झापामा शुरु भएको छ । झापा गाउँपालिका-३ का कृषक चन्द्रप्रसाद बस्नेतले इजरायलमा हुने उन्नत जातको ‘विलियम हाइब्रिड’ जातको केरा खेती शुरु गर्नुभएको…
