ओली–नेपाल भेटवार्ता हुँदै

काठमाडौं, १९ साउन–नेकपा एमालेभित्रको विवाद समाधान गर्ने प्रयास स्वरुप आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ । दुई नेताबीच आज भेटवार्ता गर्ने…

प्रचण्ड–माधवबीच कोटेश्वरमा भेटवार्ता, सरकारमा सहभागिताबारे निर्णय हुने

काठमाडौं, १९ साउन–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज विहानै भेटवार्ता भएको छ । यसअघि नेपाल निवास कोटेश्वरमा दुई नेताबीच भेट हुने गरेकोमा…

अन्तर्राष्ट्रिय क्रिकेटबाट पारस खड्काले लिए सन्न्यास

काठमाडौं, १९ साउन–नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका उनले आजबाट अन्त्य…

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भोलि भेट हुने

काठमाडौं, १८ साउन–पार्टीमा देखिएको जारी विवाद मिलाउनका लागि मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटघाट हुने भएको छ । एमाले स्रोतका अनुसार आइतबार राति संसदीय…

साउन २३ देखि २९ सम्म ‘नेपाल मास्क सप्ताह’

दमक, १८ साउन–सरकारले यही साउन २३ देखि २९ गतेसम्म ‘नेपाल मास्क सप्ताह’ मनाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नका लागि स्थानीय सरकारसँग…

एमालेले गठन गर्‍यो ९ विभाग, स्कुल विभाग प्रमुखमा ओली

काठमाडौं, १८ साउन–नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विभिन्न ९ वटा विभाग गठन गरेको छ। सोमबार बसेको पार्टी स्थायी कमिटीको बैठकले विभिन्न विभाग गठन गरेको हो । अध्यक्ष केपी शर्मा ओली…

प्रदेश १ मा ७७३ जना संक्रमित, ११ जनाको मृत्यु

विराटनगर, १८ साउन–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ भने ११ जनाको मृत्यु भएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र…

३ हजार १२५ जनामा कोरोना, १ हजार ९२५ जना निको

काठमाडौँ, १८ साउन–पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८…

भुटानी शरणार्थीलाई पनि खोप दिइने

पथरीशनिश्चरे (मोरङ), १८ साउन–पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिकाका सबै वडामा ५० वर्षदेखि ५४ वर्ष सम्मका नागरिकका लागि कोरोना भाइरस विरुद्ध जनसन खोप उपलब्ध गराइएको छ । एक मात्रा लगाए पुग्ने उक्त…

दमकमा विप्लव नेकपाद्धारा प्रर्दशन

दमक, १८ साउन–नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले देशका विभिन्न स्थानमा आज महाकाली घट्नाको विरोध प्रर्दशन गरेको छ । यसैक्रममा उनीहरुले दमकमा दिउँसो नारावाजी गरि दमक चौंकमा प्रर्दशन निकालेको हो । प्रर्दशन…