विवादका बीच एमाले सक्रियता बढ्यो
काठमाडौं, १८ साउन–पार्टी विवाद भइरहँदा एमालेले आफ्ना गतिविधिलाई तीब्रता दिन सुरु गरेको छ । भदौ २७ र २८ गतेका विधान महाधिवेशन तोकेको एमालेले संगठनलाई थप जीवन्त बनाउन स्थायी कमिटी बैठक…
सप्तरीमा चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो, एकजना पक्राउ
सप्तरी, १८ साउन–छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति…
अखिल फोर्सको केन्द्रीय सहसंयोजकमा झापाली बिद्यार्थी नेता रोशन भण्डारी चुनिए
दमक, १८ साउन–नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद ओली पक्षले युथ फोर्स पुर्नगठन गरेसँगै माधव नेपाल पक्षले अखिल फोर्स गठन गरेको छ । देशभरीका सम्पूर्ण बिद्यार्थीहरुको साझा संगठन अनेरास्ववियुलाई अझै शसक्त र…
एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, १८ साउन–नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक पार्टीभित्रको…
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारमा पठाउने मन्त्री टुंगो लगाउला ?
काठमाडौं, १८ साउन–नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । आजको बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ । “पार्टीले आज माओवादीका तर्फबाट मन्त्री…
मकवानपुरमा विद्युतीय खम्बा चोरी गर्ने सात जना पक्राउ
मकवानपुर, १८ साउन–मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती–४ झुरझुरेस्थित धरान–चतरा…
चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, पहिरोको जोखिम
काठमाडौं, १८ साउन–जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका अधिकांस भू–भागमा सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ ।…
कति मूल्यका हुन्छन् ‘ओलम्पिक मेडल’ ?
सीएनएन-खेलाडीहरु यतिबेला टोकियो २०२० ओलम्पिक्समा आफ्नो नाम इतिहासमा लेखाउन र साथै आफूसँग एउटा भए पनि ओलम्पिक मेडल घर ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् । चाहे त्यो गोल्ड, सिल्भर होस् या ब्रोन्ज,…
असोजभित्रै २ करोड खोप ल्याइने, चैतभित्र सबैलाई लगाइसक्ने
काठमाडौं, १८ साउन–सरकारले असोजसम्म नेपालमा कोभिड १९ विरुद्धको झन्डै दुई करोड डोज खोप ल्याउने दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा असोज मसान्तसम्म १ करोड ८३ लाख…
राष्ट्रिय बीमा कम्पनीले आठौं वार्षिकोत्सव मनाउँदैछ
काठमाडौं, १८ साउन–राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आज आठौं वार्षिकोत्सव मनाउँदैछ। नेपाल सरकारको लगानीमा २०२४ साल पुस १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना भएको थियो। सोहि सालको फागुन ११ गतेदेखि निर्जीवन…
