बिर्तामोड खोप प्रकरणः सात बुँदे सहमति पछि नगरपालिकाको ताला खुल्यो

दमक, १७ साउन–बिर्तामोड नगरपालिकामा लगाएको ताला ३० घण्टापछि खुलेको छ। खोप प्रकरणको विषयमा ईलाका प्रहरी कार्यालय अनारमनिमा आइतबार बसेको सर्वपक्षीय भेलामा सात बुँदे सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको हो।…

फेरि निषेधाज्ञाः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह

झापा, १७ साउन–कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन्…

माओवादी केन्द्रले साउन ३० भित्र वडा कमिटी गठन गरिसक्ने

काठमाडौं, १७ साउन–नेकपा माओवादी केन्द्रले साउन ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको छ । बैठकले सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत…

माधव पक्ष सरकारमा आउने सम्भावना टर्‍यो, अब मन्त्रिमण्डललाई पूर्णताः प्रचण्ड

काठमाडौं, १७ साउन–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा सहभागी हुने सम्भावना टरेको बताएका छन् । आज (आइतबार) को स्थायी…

एमाले बैठक शुरुः माधव पक्ष अनुपस्थित, वामदेव सहभागी

काठमाडौं, १७ साउन–नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा आइतबार बैठक शुरु भएको हो । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाली पक्षीय…

२,५६८ कोरोना संक्रमित थपिए, २,०२० जना निको, १८ को मृत्यु

काठमाडौं, १७ साउन–नेपालमा पछिल्लो २४ घण्टामा २,५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,४०२ पीसीआर परीक्षणमा १,९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना…

अब सांसदको तलब सरकारी बैंकमा

काठमाण्डौं, १७ साउन–सांसदहरूले तलब–भत्ता अब सरकारको सम्पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत पाउने भएका छन् । अहिलेसम्म उनीहरूको तलब–भत्ता एभरेस्ट बैंकमा रहेको खातामा जाने गरेको थियो । संसद् सचिवालयले केही महिनायता पहल…

बलात्कृत ११ वर्षीया बालिकाले बच्चा जन्माइन्

दमक, १७ साउन–बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन) गरेकी एक बालिकाले बुधबार बिहान विराटनगरको कोशी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् । झापा खुदुनाबारी–१ टप्पु गाउँकी…

‘महाकाली घटनाका समाचारमा गृहको ध्यानाकर्षण’

काठमाडौं, १७ साउन–महाकाली नदीमा भारतीयले तुइन काटिदिंदा एक युवा बेपत्ता भएको समाचारप्रति गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले विज्ञप्ती जारी गरेर उक्त घटनाको अनुसन्धान तथा छानविन जारी रहेकोले…

माधव नेपाललाई पार्टीमा ठाउँ छैनः अध्यक्ष ओली

काठमाडौँ, १७ साउन–नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटी बैठकमा अध्यक्ष ओलीले…