मुख्यमन्त्री राईद्धारा प्रदेशको नामकरणबारे छलफल
विराटनगर, १२ साउन–प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले आजदेखि छलफल थाल्नुभएको छ । प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श…
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त
काठमाडौं, १२ साउन–मन्त्रिपरिषदको आज (मंगलबार) को बैठकले विश्वनाथ पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । बैठकले अरु दुई जना सदस्य पनि नियुक्त गरेको छ । त्यस्तै मंगलबार बसेको…
नयाँ सरकारलाई ओली सरकारको जस्तो अपराध गर्ने छुट छैनः गगन थापा
काठमाडौँ, १२ साउन–नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले नयाँ सरकारलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको जस्तो कुनै पनि अपराध गर्ने छुट नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य…
कांग्रेस महाधिवेशनः आठ लाख ५२ हजारलाई क्रियाशील सदस्यता
झापा, १२ साउन–नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ…
पाडाजुंगी–उर्लाबारी ३३ केभी प्रसारण लाइन निर्माणमा अवरोध
दमक, १२ साउन–झापाको पाडाजुंगीबाट मोरङको उर्लाबारीसम्मको प्रसारण लाइन निर्माणमा स्थानीयवासीले अवरोध गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाडाजुंगी–उर्लाबारी ३३ केभी प्रसारण लाइन निर्माणमा आज अवरोध भएको कार्यालयले…
एकैदिन थपिए ३ हजार ८ सय ९९ जना कोरोना संक्रमित
काठमाडौं, १२ साउन–पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ९९ जना संक्रमित थपिएका छन्। १२ हजार ६ सय ५५ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ७ सय २६ जना…
चौबीस घण्टामा २० कोरोना संक्रमितको मृत्यु
काठमाडौं, १२ साउन–पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । सोही अवधीमा ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार…
माधव नेपाललाई सांसदको प्रश्नः फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ?
काठमाडौं, १२ साउन–नेकपा (एमाले) की सांसद गंगा चौधरी (सत्गौवा) ले ‘फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ?’ भन्दै प्रश्न गरेकी छन् । उनले मंगलबारको प्रतिनिधिसभा बैठकमा पार्टीका नेता माधवकुमार…
पूर्वसभामुख महराले पाए उच्च अदालतबाट सफाइ
काठमाडौं, १२ साउन–पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि…
जङ्गली हात्तीले शिवसताक्षीमा आठवटा घर भत्कायो
झिलझिले, १२ साउन–झापाको शिवसताक्षी–११ जंगल नजिकका बस्तीमा हात्तीले बितण्डा मच्चाउन थालेको छ। सोमबार बिहान हात्तीको बथानले वडा नम्बर ११ का ८ वटा घर भत्काएको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का…
