प्रदेश १ मा ४६९ संक्रमणमुक्त, १६१ संक्रमित थपिए
दमक, २ साउन–प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३…
धरान, इटहरी र बिर्तामोडमा संक्रमितको संख्या बढ्दो
विराटनगर, २ साउन–निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या र संक्रमण दरमा एकाएक वृद्धि भएको छ । प्रदेश नम्बर–१ का तीन जिल्लाका प्रमुख तीन सहरमा बढी संक्रमण देखिएको छ । सामाजिक…
१,८७५ संक्रमित थपिए, थप २१ जनाको मृत्यु, दुई हजार १६४ निको
काठमाडौं, २ साउन–नेपालमा थप एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ६६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ८७५ जनाको नतिजा…
बढ्न थाल्यो कोरोना सङ्क्रमण
झापा, २ साउन–कोरोना (कोभिड–१९) को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै उकालो लाग्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको…
विघटित कार्यदलका नेताहरु संसदीय दलको कार्यालयमा छलफल गर्दै
काठमाडौं, २ साउन–नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलका सदस्यहरु बिहानैदेखि छलफलमा जुटेका छन्। संस्थापन पक्षको शुक्रबारको बैठकले कार्यदल विघटनको निर्णय गरे पनि त्यसमा रहेका सदस्यहरु छलफलमा जुटेका हुन्। एक…
शैक्षिक सत्रको एक महिना बित्यो, सुरु भएन पठन-पाठन
काठमाडौं, २ साउन–सरकारले शैक्षिक सत्र सुरु गरेको एक महिना बितिसक्दा पनि विद्यार्थी भने विद्यालयमा जान पाएका छैनन्। कोरोना महामारीका कारण अनलाइनमा पठनपाठन गर्ने भनिए पनि प्रभावकारी बन्न सकेको छैन। सहरी…
दक्षिण अफ्रिकामा हिंसा बढ्दै
काठमाडौं, २ साउन–दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले योजनावद्ध रुपमा हिंसात्मक गतिविधि सञ्चालन गरिएको आरोप लगाएका छन् । पूर्व राष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेर हिंसात्मक गतिविधिको योजना बनाएको उनको…
पानीले सर्केर एमाले फिदिम नगर कमिटी सदस्यको मृत्यु
पाँचथर, २ साउन–पानी पिउँदा सर्किएर आज (शनिबार) बिहान पाँचथरको फिदिम–४ निवासी चन्द्रकुमार तुम्बापोको ज्यान गएको छ । पानी सर्किदा नेपाल कम्युनिष्ट पार्टी एमाले फिदिम नगर कमिटीका सदस्य चन्द्रकुमार तुम्बापोको निधन…
प्रदेश २ सरकारका दुई मन्त्रीले दिए राजीनामा
जनकपुरधाम, २ साउन–प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मार्ग–प्रशस्त गर्न उनीहरूले राजीनामा दिएका हुन्…
माओवादी केन्द्र प्रदेश-२ सरकारमा सहभागी हुँदै, आजै सपथ
जनकपुरधाम, २ साउन–नेकपा माआवादी केन्द्र प्रदेश–२ सरकारमा सहभागी हुने भएको छ । एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र आज सरकारमा जाने भएको हो । मन्त्रालयको बारेमा टुङ्गो नलागे पनि…
