भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व सङ्कलन
भद्रपुर, २ साउन–आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७र७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको…
नगरप्रमुखकै घरमा कार्यालय सञ्चालन, मासिक रु ६० हजार बचत
महोत्तरी, २ साउन–महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ । भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका…
मनसुन थप सक्रिय, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह
काठमाडौं, २ साउन–आजबाट मनसुन थप सक्रिय भएको छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम तथा प्रदेश १ मा आजबाट थप मनसुन सक्रिय भएको मौसमविद् निराजन सापकोटा बताउँछन् । “आजबाट लुम्बिनी, गण्डकी सुदूरपश्चिम…
झापामा खुकुलो निषेधाज्ञा एक साता लम्बाइयो
झापा, १ साउन–झापामा खुकुलो निषेधाज्ञा थप एक साता लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको डिसीसीएमसीको बैठकले साउन ७ गते सम्म निषेधाज्ञा लम्बाउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला…
पूर्वमन्त्री प्रेम आलेले भनेः ‘एमाले नमिल्नुमा अध्यक्ष ओलीको पनि भूमिका छ’
धनगढी, १ साउन–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले एमाले पार्टी नमिल्नुमा अध्यक्ष केपी शर्मा ओलीको पनि भूमिका रहेको बताएका छन्। ओलीका कट्टर समर्थकका रुपमा उभिएका आलेले यस्तो बताएका हुन्। आलेले…
प्रधानमन्त्री देउवा आज बुढानिलकण्ठबाट बालुवाटार सर्दै
काठमाडौं, १ साउन–प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) बुढानिलकण्ठबाट सरकारी निवास बालुवाटार सर्दैछन् । बिहान ९ः ५७ बजेको शुभ साइतमा उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्न लागेका देउवाको सचिवालयले जनाएको छ…
५.०९ प्रतिशतले लगाए पूर्ण खोप
काठमाडौं, १ साउन–नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् । स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप…
सक्ताको चाबी माधवकुमार नेपालको हातमा
काठमाडौं, १ साउन–यतिबेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधवकुमार नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सासंदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ…
प्रधानमन्त्री देउवा शुक्रबार बालुवाटार सर्ने
काठमाडौं, ३१ असार–नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्। मंगलबार प्रधानमन्त्री नियुक्त भएर सोही दिन शपथ ग्रहण गरी कार्यभार सम्हालेका देउवा चार दिनपछि निजी निवास…
अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाऔँः डा भट्टराई
काठमाडौँ, ३१ असार–पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिष्ठित नागरिक वा अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन्। डा। भट्टराईले गणतन्त्र नेपालका संवैधानिक…
