ओलीले बोलाए संसदीय दलको बैठक
काठमाडौं, ३१ असार–नेकपा एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । भोलि (शुक्रबार) दिउँसो ३ बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठकका…
इसाई समाजद्धवारा कोभिड अस्पताललाई दुई लाख ५० हजारको स्वास्थ्य सामाग्री हस्तान्त्रण
बेलडाँगी शिविर (दमक), ३० असार–दमकको सामाजिक गतिविधिमा सक्रिय दमक नगर इसाई समाजले आज बेलडाँगी शिविरस्थित कोभिड अस्पताललाई झण्डै तिन लाख बराबरको स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । दमक नगरपालिकाद्धवारा सञ्चालित…
थप २९ सय जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
काठमाडौं, ३० असार–पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार २४ वटा नमुनाको परीक्षण गर्दा २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो…
प्रधानमन्त्रीलाई माधव नेपालले भनेः ‘हामी साथमै छौँ, जनतालाई आशा जगाउने काम गर्नुस्’
काठमाडौं, ३० असार–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरु साथमै रहेकाले जनतालाई आशा जगाउने काम जारी राख्न सुझाव दिएका छन् । नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपाल निवास…
माधव नेपालको जित
काठमाडौं, ३० असार –वरिष्ठ नेता माधव नेपालले १० बुँदे सहमतिभित्र बढी जित हासिल गरेको उनी पक्षीय सदस्यहरुको दावी छ । त्यसो त सोमबारको सर्वोच्चको फैसलाले माधवका सम्पूर्ण एजेण्डा जस्ताको तस्तै…
देउवा सरकारको पहिलो निर्णयः चैतसम्ममा सबै नेपालीलाई खोप
काठमाडौं, ३० असार–सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सबै नागरिकलाई निःशुल्क…
चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं, ३० असार–आज (बुधबार) पनि देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । मनसुनी वायुको प्रभावकै कारण आज विहानैदेखि देशभर सामान्य बदली रही प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश…
जापानले १६ लाख डोज खोप नेपाललाई दिने
काठमाडौं, ३० असार–जापान सरकारले नेपाललाई १६ लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । मंगलबार काठमाडौंस्थित जापानी राजदूतावासले एक प्रेस विज्ञप्तिमार्फत कोभ्याक्स सुविधामार्फत जापानले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गराउन…
कस्ता बिरामीले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन ?
काठमाडौं, ३० असार–नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले चैत मसान्तसम्म खोप लगाउन…
आज बालुवाटार छाड्ने ओलीलाई युथ फोर्सले ‘स्कर्टिङ’ गरेर बालकोट पुर्याउने
काठमाडौं, ३० असार–निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्दै छन् । ओली आज विहान ११ बजे निजी निवास भक्तपुरस्थित बालकोट जाने छन् ।…
